चितवनमा अपहरणमा परेका बालकको काठमाडौंबाट उद्धार
बालकलाई नयाँ बसपार्कको एक होटेलमा राखेर २२ लाख फिरौती माग्ने पाँचजना पक्राउ
बिहारमा योजना बनाएर चितवनबाट बालकको अपहरण, काठमाडौंबाट पाँच भारतीय पक्राउ
चितवनबाट अपहरणमा परेका १५ वर्षीय बालकको २४ घण्टा नबित्दै काठमाडौंको नयाँ बसपार्कस्थित एक होटेलबाट सकुशल उद्धार गरिएको छ। घटनामा संलग्न मुख्य योजनाकारसहित ५ भ…
चकलेटमा पल्काएर चार वर्षीय बालक अपहरण
पाटनबाट अपहरण गरेर भारत लैजान कलंकी गेस्ट हाउसमा बन्धक बनाइएका बालकको उद्धारसँगै अपहरणकारी पनि नियन्त्रणमा, २३ वर्षीय भियतनामी अपहरणकारी बोल्छन् १७ भ…
महोत्तरीमा १७ वर्षीय युवक अपहरणमुक्त
अपरिचित मान्छेको अपहरणमा परेका महोत्तरीका एक युवकलाई प्रहरीले अपहरणमुक्त गराएको छ। औरही नगरपालिका वडा नम्बर ३ घर भई हाल जनकपुर नगरपालिका आनन्दनगरमा डे…
अपहरण गरी चेकमार्फत फिरौती असुली, चारजना पक्राउ
काठमाडौंमा एक युवकको अपहरण गरी १३ लाख २० हजार फिरौती असुल गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले अपहरणमा संलग्न माकलबारी…
डा. भक्तमान श्रेष्ठ अपहरण प्रकरणका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ
बिपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठलाई अपहरण गरेको घटनाका एक फरार कसुरदारलाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ…
ऋण तिर्ने विषयमा विवाद हुँदा अपहरणको नाटक
काभ्रे खानीखोला गाउँपालिका– १ का ४२ वर्षीय जगतबहादुर भोलानले मंगलबार दिउँसो अपहरणमा परेको भन्दै श्रीमतीलाई फोन गरे । उद्धार गर्न तीन लाख रुपैयाँ लिएर…
दुई युवाको अपहरणपछि हत्या : गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन
जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएपछि परिवारले जिल्ला प्रहरी कार्यालय धनुषामा विरोध प्रदर्शन गरेका छन्। मृतकका आफन्त र स्थानीयले आफूले म…
मामाघर हिँडेका जनकपुरका दुई युवाको भारतमा अपहरणपछि हत्या
भारतको बिहार मामाघर गएका जनकपुरधामका दुई युवाको अपहरणपश्चात् हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका– ८ का रामबाबु साहका २२ वर्षीय छोरा रोहितकुमार र जनकप…
जनकपुरका दुई युवाको अपहरणपछि हत्या, पाँचजना पक्राउ
जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या गरेको घटनामा संलग्न रहेको आशंकामा नेपाल प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा किसानकुमार …
जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या
जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको छ। १३ दिन अगाडिदेखि सम्पर्कविहीन भएका जनकपुरधाम उपमहानगरपालिका– ८ का २१ वर्षीय रोहित साह र व…
पाकिस्तानबाट काठमाडौं बोलाइयो, अपहरण गरी २५ लाख फिरौती असुलियो
नेपाललाई आधारभूमि बनाएर पाकिस्तानीहरूले अपहरण तथा मानवतस्करी धन्दा चलाउन थालेका छन् । क्यानडा पठाइदिने भन्दै एक युवकलाई पाकिस्तानबाट नेपाल बोलाएर पाकिस्…
व्यवसायी अपहरण प्रयास गर्ने अभियुक्त छाडेको भन्दै आन्दोलन
सर्लाहीको नवलपुरमा सुनचाँदी व्यवसायी अपहरण गर्न खोज्ने अभियुक्तलाई प्रहरीले छाडेको भन्दै आन्दोलन भएको छ। सोमबार पूर्व–पश्चिम राजमार्गस्थित लालबन्दी नगरपालिक…
नाइजेरियामा बन्दुकधारीबाट दर्जनौँ बालबालिकाको अपहरण
नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रस्थित एउटा कृषि फर्ममा काम गर्ने दर्जनौँ बालबालिकालाई एक आपराधिक समूहले अपहरण गरी लगेको छ । कात्सिना राज्यको फास्करी जिल्ला…
बर्दीको आडमा अपहरणदेखि बलात्कार प्रयाससम्म
चार वर्षमा सात हजार आठ सय ४८ प्रहरीमाथि कारबाही, दुई सय ८० जागिरबाटै निकालिए चिनियाँ नागरिक याङ्ग याङ्ग अपहरणमा परेको र छुटाउन एक करोड रुपैयाँ फिरौती…
लेनदेन नमिलेपछि अपहरण, ७ लाख माग गरेको आरोपमा ६ जना पक्राउ
तुल्सीपुरमा अपहरण गरेर ७ लाख माग्ने ६ जनालाई पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार दैलेखको चामुण्डाबिन्द्…
अपहरण गरी भारत पुर्याइएकी एक वर्षीया नाबालिकाको २४ घण्टाभित्र उद्धार
विराटनगरको रोडशेष चोकबाट अपहरणमा परेकी एक वर्षीया बालिकाको प्रहरीले सकुशल उद्धार गरेको छ । उनलाई अपहरण गरिएको २४ घण्टाभित्र भारतको दरभंगाबाट प्रहरीले …
अपहरणपछि किशाेरीको बलात्कार, ६ जना पक्राउ
कपिलवस्तुको वाणगंगा नगरपालिकामा बालिकाको अपहरणपछि बलात्कार गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। वाणगंगा– १० पटनाकी १७ वर्षीया बालिकाको अ…
अपहरणमा परेको नाटक गरी साहुसँग फिरौती माग्ने एकजना पक्राउ
दाङमा आफ्नै साहुसँग फिरौती रकम माग्ने एक व्यक्तिलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा रुकुम पश्चिम बाँफिकोट गाउँपालिका–९ घर भई हाल त…
आफन्तबाटै अपहरित दुई बालबालिकाको झापाबाट उद्धार
आफन्तबाटै अपहरणमा परेका रुपन्देहीको सैनामैनाका दुई बालबालिकालाई प्रहरीले झापाबाट सकुशल उद्धार गरेको छ। फागुन ५ गते बिहान ९ बजेदेखि सम्पर्कविहीन भएका …