कोभिडविरुद्ध इम्युनिटी र भ्याक्सिनले कसरी काम गर्छ ?
प्रतिरक्षा प्रणाली शरीरको महत्वपूर्ण भाग हो, जसले अन्य भाइरस, ब्याक्टेरिया वा जीवाणुलाई शरीरमा प्रवेश गर्न रोक्नुका साथै भाइरससँग लड्ने काम गर्छ । प्रतिरक्षा प्रणाली…
कोभिडलाई कारण देखाएर खेल नरोक्ने एन्फाको भनाइ
विश्वभर महामारीको रूप लिएको कोभिड– १९ को असर नेपाली फुटबलमा पनि देखियो । चैत ४ बाट रोकिएको ‘बी’ डिभिजन लिग सुरु गर्न अखिल ने…
कोभिड : गम्भीर लक्षण भएका बिरामीमा दीर्घकालीन समस्या
चिकित्सक भन्छन्— कोभिडका कारण गम्भीर स्वास्थ्य समस्या भोगेका व्यक्तिमा फोक्सो, मुटु, मस्तिष्कमा जटिल असर देखिन थाल्यो
कोभिडले दुई महिना पर धकेलियो निफ, अब वैशाखमा हुने
नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को चौथो संस्करण अब वैशाखमा हुने भएको छ । यसअघि १२ देखि १६ फागुनसम्म काठमाडौंमा हुने मिति तय गरिएको थियो । कोरोना महाम…
कोभिडका नाममा निजी अस्पतालको ठगी रोकिएन, नन्कोभिड बिरामीसँग १० प्रतिशत थप शुल्क
काठमाडौं कलंकी बस्ने सनी खातुन (६२ वर्ष)लाई परिवारले उपचारका लागि १८ मंसिरमा थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पताल पु¥यायो । ग्यास्ट्रोइन्टेस्टाइनल (जिआइ) …
कोभिड खोपका लागि उचित गृहकार्य गर्न नागरिक अगुवाको अपिल
नागरिक समाजका अगुवा तथा प्रबुद्ध व्यक्तिहरूले कोभिड–१९ विरुद्धको खोप आयात र वितरणका लागि पारदर्शी विधि र प्रक्रिया अपनाउन तथा उचित गृहकार्य गर्न सरकारलाई…
बेलायतमा कोभिडविरुद्ध ‘मास भ्याक्सिनेसन’ ९० वर्षीया मार्गरेट किनानले लगाइन् पहिलो भ्याक्सिन
बेलायतले आफ्ना नागरिकलाई मंगलबारबाट कोरोना भाइरस (कोभिड १९) महामारीविरुद्धको भ्याक्सिन लगाउन सुरु गरेको छ । बेलायतले यसलाई ‘मास भ्याक्सिनेसन’को…
कोभिडले निर्माण क्षेत्र प्रभावित भयो, सबै आयोजनाको म्याद एक वर्ष थपियोस् : महासंघ
नेपाल निर्माण व्यवसायी महासंघले कोभिडका कारण निर्माण क्षेत्र प्रभावित भएकोले सबै आयोजनाको म्याद थप गर्न माग गरेको छ । महासंघले १३औँ राष्ट्रिय निर्माण दि…
कोभिड निको हुने समय बढ्दै, उपचारको नयाँ मापदण्ड निर्माण गर्न सुझाव
कोभिड संक्रमण लामो समयसम्म निको नहुनुलाई चिकित्सकहरूले गम्भीर रूपमा लिएका छन् । पछिल्लो समय लक्षणसहितका बिरामी महिनौसम्म अस्पताल बस्नुपर्ने केस बढेसँगै चिकित्सकह…
कोभिडको समाधान भ्याक्सिन मात्रै होइन
भाइरसको सम्पर्कमा आएका प्रत्येक व्यक्तिमा पोजेटिभ एन्टीबडी हुँदैन, तर तिनमा प्रतिरोधात्मक क्षमता हुन सक्छ भारतमा यति वेला यही प्रश्न गरिँदै छ कि कोभिड–१९…
त्रिविमा साढे आठ महिनापछि प्रत्यक्ष कक्षा सञ्चालन गर्ने निर्णय
त्रिभुवन विश्वविद्यालयले कोभिड– १९ को जोखिमकै बीचमा पनि सतर्कता अपनाएर प्रत्यक्ष (फिजिकल्ली) कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । त्रिविको कार्यकारी परिषद्को&…
कोभिडको दीर्घकालीन असर छालादेखि मस्तिष्कसम्म
विश्वभर कोभिड– १९ संक्रमण महामारी पैmलिएको एक वर्षभन्दा बढी भइसकेको छ । कोभिडकै कारण हालसम्म साढे १४ लाखजनाले ज्यान गुमाइसकेका छन् । नयाँ रोग र महामार…
कोभिडको प्रकोपमा नागरिक दायित्व
विश्वमा सरकार गैरजिम्मेवार हुँदाहुँदै पनि नागरिकहरू जिम्मेवार बनेर सुरक्षित रहेका उदाहरण पनि छन्
महिलाले चुकाइरहेको कोभिडको मूल्य
यो संकटले घरेलु काम, बालबच्चाको लालनपालन, हेरचाहजस्ता कामलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउने संकेत दिएको छ
निमोनिया : कोभिड मृत्युदर बढ्नुको मुख्य कारक
चीनमा हालै गरिएको एक अध्ययनमा कोभिड संक्रमितमा २४ प्रकारका अन्य संक्रमण पनि भेटियो नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या दुई लाख १४ हजार चार सय ७५…
कोभिडका बीचमा पनि बैंकहरूको अवस्था निराशाजनक छैन
विसं १९९४ कात्तिक ३० गते स्थापना भएको नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक हो । बैंकले ८४औँ वर्षमा प्रवेश गरिरहँदा नेपाललगायत विश्व नै कोभिड–१९ को …
कोभिडविरुद्धको भ्याक्सिनले जगायो आशा, ९० प्रतिशत सुरक्षित रहेको दाबी
कोरोना भाइरस (कोभिड–१९) ले संसारलाई आतंकित बनाइरहेका वेला एउटा नयाँ भ्याक्सिनले आशा जगाएको छ । कोभिडबाट संक्रमित रहेका व्यक्तिमा भ्याक्सिन प्रयोगपछि ९०…
कोभिडप्रति किन कम हुँदै छ डर ?
कोभिड संक्रमण र मृत्युदर निरन्तर बढिरहे पनि आममानिसले यसलाई सामान्य रूपमा लिन थालेको पाइन्छ । लामो समयसम्म घरमै आइसोलेटेड भएर बस्दा जीवनशैली धान्न मुस्किल पर्न…
फ्लु, चिसो लागेको र पिनास संक्रमण कसरी छुट्याउने ?
चिसो मौसमको सुरुवातसँगै अधिकांशलाई रुघाखोकी, ज्वरो, चिसोको समस्याले सताउने गर्छ । चिसो मौसममा वातावरण सुक्खा हुने, धुवाँधुलो र प्रदूषण बढ्ने, भाइरस तथा ब्या…
कोभिडका कारण कालिञ्चोकका होटेल महिनौँदेखि सुनसान
पर्यटक आउने मुख्य सिजन चलिरहँदा सुरु भएको लकडाउनपछि दोलखाको मुख्य पर्यटकीय गन्तव्य कालिञ्चोक क्षेत्रका होटेलहरू सुनसान छन् । बीचमा जिल्लाभित्रकै आन्तरिक पर्यटकको स…