उखु किसानको ८ करोड मात्र भुक्तानी दिन बाँकी रहेको उद्योग मन्त्रालयको दाबी

उखु किसानको ८ करोड मात्र भुक्तानी दिन बाँकी रहेको उद्योग मन्त्रालयको दाबी

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसानको ८ करोड १ लाख रुपैयाँ मात्र बक्यौता दिलाउन बाँकी रहेको दाबी गरेको छ । मन्त्रालयले मंगलबार दिउँसो पत्रकार सम्मे…

सम्झौता अवधि सकियो, तर उखु किसानको २२ करोड बक्यौता उठेन

सम्झौता अवधि सकियो, तर उखु किसानको २२ करोड बक्यौता उठेन

सरकार र उखु किसानबीच भएको सम्झौताअनुसार सोमबारसम्म ६६ करोड बक्यौता उठ्नुपर्ने, तर ४३ करोड ९७ लाख मात्रै उठ्यो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय चिनी उद्योगी…

उखु किसानको ४२ करोड भुक्तानी, दुई दिनभित्र थप २४ करोड दिनुपर्ने

उखु किसानको ४२ करोड भुक्तानी, दुई दिनभित्र थप २४ करोड दिनुपर्ने

चारवटा चिनी मिलले किसानबाट उखु किनेर वर्षौँदेखि राखेको बक्यौतामध्ये ४२ करोड भुक्तानी गरेका छन् । किसानसँग गरेको सहमतिअनुसार सोमबारसम्म थप २४ करोड पनि भुक्ता…

उखु किसानको बक्यौता असुलीमा ढिलासुस्ती

उखु किसानको बक्यौता असुलीमा ढिलासुस्ती

२१ दिनभित्र उखु किसानको ६६ करोड रुपैयाँ बक्यौता उठाउने सर्तमा आन्दोलन स्थगित भएको एक साता बित्दा पनि उद्योगीबाट ठूलो रकम असुली हुन सकेको छैन । १३ पुसमा किसा…

उखु किसानलाई एक महिनाभित्र भुक्तानी गर्न सर्वोच्चको आदेश

उखु किसानलाई एक महिनाभित्र भुक्तानी गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले उखु किसानलाई एक महिनाभित्र उखु खरिद गरेको रकम भुक्तानी गराउन सरकारलाई आदेश दिएको छ । बिहीबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले यस्तो आदे…

खबरदारी गर्न दर्जन उखु किसान काठमाडौंमै

खबरदारी गर्न दर्जन उखु किसान काठमाडौंमै

सम्झौताअनुसार २१ दिनभित्र ६६ करोड बक्यौता असुली गराउन खबरदारी गर्न एक दर्जन उखु किसान काठमाडौंमै बसेका छन् । २८ मंसिरदेखि काठमाडौंको माइतीघरमा आन्दोलन गरेका…

आन्दोलनमा आएका उखु किसानको हृदयाघातबाट मृत्यु

आन्दोलनमा आएका उखु किसानको हृदयाघातबाट मृत्यु

उखु बेचेको बक्यौता उठाउन आन्दोलनका लागि काठमाडौं आएका सर्लाही रामनगरका किसान नारायणभगत यादवको मृत्यु भएको छ ।  आन्दोलनरत उखु किसानहरूका संरक्ष…

२१ दिनभित्र बक्यौता दिलाइदिने सरकारको आश्वासनपछि उखु किसानको आन्दोलन स्थगित

२१ दिनभित्र बक्यौता दिलाइदिने सरकारको आश्वासनपछि उखु किसानको आन्दोलन स्थगित

६६ करोड बक्यौता रहेको सरकारको तथ्यांक, ९० करोड नपाएको किसानको भनाइ, १ सय २० दिनभित्र छानबिन गरी प्रतिवेदनका आधारमा बक्यौता असुली गर्ने सहमति

उखु किसानको आन्दोलन स्थगित, २१ दिनभित्र ६६ करोड रुपैयाँ भुक्तानी दिने सहमति

उखु किसानको आन्दोलन स्थगित, २१ दिनभित्र ६६ करोड रुपैयाँ भुक्तानी दिने सहमति

१६ दिनदेखि काठमाडौंको माइतीघरमा आन्दोलनरत तराईका उखु किसानले आन्दोलन स्थगित गरेका छन् । सोमबार दिउँसो उद्योग, वाणिज्य तथा आपूर्ति  मन्त्रालयमा भएको वार्ता…

काठमाडौंमा बेखर्ची भए उखु किसान, सर्लाहीमा बैंकले लिलामीमा राख्यो घर–जग्गा

काठमाडौंमा बेखर्ची भए उखु किसान, सर्लाहीमा बैंकले लिलामीमा राख्यो घर–जग्गा

उखु बेचेको बक्यौता उठाउन सयकडा तीनका दरले ८–१० हजार ऋण लिएर आन्दोलनका लागि काठमाडौं आएका उखु किसानको खल्ती रित्तिएको छ, स्वयम्सेवीहरूले खुवाएको खाना …

१५ दिनभित्र ६६ करोड बक्यौता उठाइदिने प्रतिबद्धता सरकारले गरे आन्दोलन फिर्ता लिन उखु किसान तयार

१५ दिनभित्र ६६ करोड बक्यौता उठाइदिने प्रतिबद्धता सरकारले गरे आन्दोलन फिर्ता लिन उखु किसान तयार

काठमाडौंको माइतीघरमा आन्दोलनरत उखु किसानहरूले बिहीबार सरकारलाई पत्र पठाएका छन् । उनीहरूले सरकारी दाबीअनुसार उठ्न बाँकी ६६ करोड रुपैयाँ आगामी १५ दिनभित्र भ…

उखु किसानका माग तत्काल पूरा गर : सांसद चौधरी

उखु किसानका माग तत्काल पूरा गर : सांसद चौधरी

जनता समाजवादी पार्टी (जसपा) की सांसद चन्दा चौधरीले काठमाडौंमा जारी किसान आन्दोलनप्रति समर्थन जनाएकी छिन् ।  शनिबार काठमाडौंको माइतीघरस्थित आन्दोलनस्थलमा पु…

‘किसानको जिन्दगी, नारीको इज्जत र फौजीको ज्यानबाहेक सबै महँगो छ देशमा’ [तस्बिरहरू]

‘किसानको जिन्दगी, नारीको इज्जत र फौजीको ज्यानबाहेक सबै महँगो छ देशमा’ [तस्बिरहरू]

काठमाडौंको माइतीघरमा आन्दोलनरत उखु किसानको आन्दोलन आज सातौँ दिनमा प्रवेश गरेको छ ।  काठमाडौंमा चिसो बढ्दै जाँदा किसानको आन्दोलन भने सशक्त बन्दै गएको छ । …

उखु किसानसँग नेता पौडेलले भने, ‘कांग्रेस किसानको पार्टी, मजदुरको साथी हो’

उखु किसानसँग नेता पौडेलले भने, ‘कांग्रेस किसानको पार्टी, मजदुरको साथी हो’

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्दोलनरत उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।  शुक्रबार माइतीघरमा आन्दोलनरत किसानहरूलाई भेटेपछि नेता …

अन्नपूर्ण, लुम्बिनी र इन्दिरा चिनी मिल सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी, श्रीराम सुगर मिल्स बक्यौता तिर्न तयार

अन्नपूर्ण, लुम्बिनी र इन्दिरा चिनी मिल सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी, श्रीराम सुगर मिल्स बक्यौता तिर्न तयार

गृह मन्त्रालयको निर्देशनपछि सर्लाही र नवलपरासी जिल्ला प्रशासन कार्यालयले दुई चिनी उद्योगीविरुद्ध पक्राउ पुर्जी जारी गरेका छन् । पक्राउ परिने निश्चित भएपछि रौतहटको …

उखु किसानको आन्दोलनमा दलहरूको समर्थन

उखु किसानको आन्दोलनमा दलहरूको समर्थन

आन्दोलनमा उत्रेका उखु किसानको पक्षमा सबैजसो राजनीतिक दलनिकट किसान संगठनले ऐक्यबद्धता जाहेर गरेका छन् । सत्तारुढ दल र विपक्षी दलका नेताले प्रदर्शनस्थलमै पुगेरसमे…

उखु किसानका माग पूरा गर्न कांग्रेसको माग, पैसा नदिने उद्योगीलाई कारबाही गर्नुपर्ने

उखु किसानका माग पूरा गर्न कांग्रेसको माग, पैसा नदिने उद्योगीलाई कारबाही गर्नुपर्ने

उखु बिक्रीबापतको भुक्तानी पाउन चार दिनदेखि आन्दोलनरत गरिब किसानका माग पूरा गर्न कांग्रेसले माग गरेको छ । ‘कृषकको उखुको मूल्यको बक्यौता रकम चुक्ता गराउन…

तिम्रो चियामा चिनी, हाम्रो भागमा उत्पीडन ! [तस्बिरहरु]

तिम्रो चियामा चिनी, हाम्रो भागमा उत्पीडन ! [तस्बिरहरु]

देशभरका उखु किसान पाँच दिनदेखि चिनी उद्योगहरूबाट लिनुपर्ने रकम उठाउन आन्दोलनरत छन् ।  आइतबारदेखि नेपालको राष्ट्रिय झण्डा, हलो, उखु तथा विभिन्न मागसहित…

पसिनाको मूल्य माग्दा हामी कसरी बिचौलिया भयाैँ ? [फोटोफिचर]

पसिनाको मूल्य माग्दा हामी कसरी बिचौलिया भयाैँ ? [फोटोफिचर]

देशभरका उखु किसानले चिनी उद्योगहरूबाट लिनुपर्ने करोडौँ रकम उठाउन सुरु गरेको आन्दोलनको आज चौंथो दिन पुगेको छ। आइतबारदेखि उनीहरुले काठमाडौंको माइतीघर मण्डल…

उखु किसानको भुक्तानी नदिने चिनी उद्योगीलाई पक्राउ गर्न सिडिओलाई अधिकार

उखु किसानको भुक्तानी नदिने चिनी उद्योगीलाई पक्राउ गर्न सिडिओलाई अधिकार

सर्लाही, रौतहट र नवलपरासीका प्रमुख जिल्ला अधिकारीकहाँ गृहको चिठी पुग्यो, बुधबारबाटै कारबाही प्रक्रिया सुरु गरिने