उखु किसानको भुक्तानी नदिने चिनी उद्योगीलाई पक्राउ गर्न सिडिओलाई अधिकार

उखु किसानको भुक्तानी नदिने चिनी उद्योगीलाई पक्राउ गर्न सिडिओलाई अधिकार

सर्लाही, रौतहट र नवलपरासीका प्रमुख जिल्ला अधिकारीकहाँ गृहको चिठी पुग्यो, बुधबारबाटै कारबाही प्रक्रिया सुरु गरिने