राप्ती चक्रपथ : १७ किलोमिटर कालोपत्रे
दाङको राप्ती गाउँपालिकाभित्र निर्माण हुन लागेको राप्ती चक्रपथअन्तर्गत १७ किलोमिटर कालोपत्रे भएको छ । पालिका अध्यक्ष प्रकाश विष्टका अनुसार ३७ किलोमिटर लामो उक्त चक्…
सडक कालोपत्रे गर्ने काम अलपत्र
कालीकोटको शान्तिघाट–सिपखाना ११ किलोमिटर सडक बनाउन ०७८ मा ठेक्का सम्झौता भए पनि अहिलेसम्म अपूरै कालीकोटको रास्कोट नगरपालिकाअन्तर्गत शान्तिघाट&nd…
पहिलोपटक कालोपत्रे सडकले जोडिँदै कैलाश गाउँपालिका
हेटौँडाबाट करिब ४५ किलोमिटरको दूरीमा अवस्थित मकवानपुरको दुर्गम कैलाश गाउँपालिकामा पहिलोपटक कालोपत्रे सडक पुग्ने भएको छ । वर्षौँदेखि धुलो र हिलोमा सास्ती खे…
एक वर्षमै १२३५.४२ किमि सडक कालोपत्रे
देशभर राष्ट्रियस्तरका सडकको लम्बाइ ३४ हजार ७०७ किमि पुगेको छ, त्यसमा कालोपत्रे २० हजार ४३ किमि
गाईघाट–फत्तेपुर सडक कालोपत्रे
तर, मार्गमा पर्ने दर्जन खोलामा छैन पुल निर्माण योजना
बनिनसक्दै उक्कियो कालोपत्रे
चार सय ९० मिटर कालोपत्रे तत्कालै उक्किएपछि सिडिओले मर्मत गर्न दिए निर्देशन
एक सातामै उक्कियो पुनर्वास सडकको कालोपत्रे
कञ्चनपुरको पुनर्वासमा निर्माणाधीन सडकको कालोपत्रे एक साता नबित्दै उक्किएको छ । आर्थिक वर्षको अन्तिमतिर हतारहतारमा पुनर्वास नगरपालिका– ९ बिचफाँटा क्षेत्रमा …
असारे विकास : कालोपत्रे गर्दै, प्लास्टिकले छोप्दै
असारे विकास दर्साउने यो तस्बिर कञ्चनपुरको भीमदत्त नगरपालिका– १८ महेन्द्रनगर कटानको हो । पानी पर्न खोज्दै छ, हतार–हतार कालोपत्रे हुँदै छ…
दुई वर्षमा छल्दी–ठाढुंगा सडक ३१ प्रतिशत मात्रै कालोपत्रे
निर्माण सम्पन्न गर्ने अवधि नजिकिँदै गर्दा इस्मा गाउँपालिका– २ को छल्दीदेखि ठाढुंगा जोड्ने सडक कालोपत्रे गर्ने सडकको काम ३१ प्रतिशत मात्रै सम्पन्न भ…
सल्यानमा एक वर्षमा ४६ किलोमिटर सडक कालोपत्रे
सल्यानमा गत आर्थिक वर्षमा ४६ किलोमिटर सडक कालोपत्रे भएको छ । आर्थिक वर्ष ०८०/८१ मा पूर्वाधार विकास कार्यालय सल्यानले १५ किलोमिटर र सडक डिभिजन कार्यालय दाङले ३१…
कालोपत्रे गरेको १५ दिनमै उक्कियो पिच, स्थानीय आक्रोशित
पुष्पलाल राजमार्गअन्तर्गत सदरमुकाम मन्थलीस्थित देवकोटाचोक सडकखण्डमा गरिएको कालोपत्रे १५ दिन नबित्दै उक्किएको छ । हिउँदको समयमा काम नगरी निर्माण व्यवसाय…
पिच भएको सडकको जग्गा बिक्री, ठगी गरेको अभियोगमा दुईजनालाई कैद सजाय
कालोपत्रे गरेको सडकको सार्वजनिक जग्गा बेचेको अभियोगमा जिल्ला अदालत काभ्रेले दुईजनालाई दोषी ठहर गरी सजाय सुनाएको छ । जग्गाधनी मीना भैल र जग्गा सडकको हो भन्ने …
तमोर करिडोरमा कालोपत्रे सुरु
हिमाली जिल्ला ताप्लेजुङबाट तराई जोडिएको तमोर करिडोर कालोपत्रे गर्न सुरु गरिएको छ । त्रिदेशीय राजमार्गका रूपमा रहेको तमोर करिडोरको मूलघाट–गणेशचोक सडकख…
त्रियुगाका नौवटा सडक कालोपत्रे हुँदै
उदयपुरको सदरमुकाम रहेको त्रियुगा नगरपालिकाको बजार क्षेत्र र आसपासका नौ सडक स्तरोन्नतिसँगै कालोपत्रे हुने भएका छन् । विश्व बैंकको सहरी विकास मन्त्रालयमार्फत &lsq…
२० महिनामा तीन किमि सडक कालोपत्रे
सडक निर्माण ढिला हुँदा स्थानीयले सास्ती बढेको गुनासो गरेपछि स्थलगत निरीक्षण गर्दै काम छिटो सक्न जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतमको निर्देशन …
दुई महिनामै भत्कन थाल्यो कञ्चनपुर–कमला सडकको कालोपत्रे
गुणस्तरहीन निर्माण भएको स्थानीयको आरोप
ट्र्याक खुलेको तीन दशकमा सडक कालोपत्रे
लमजुङ–मनाङ जोड्ने एक मात्र बेँसीसहर–चामे सडकको ट्र्याक खुलेको २९ वर्षमा अमेरिकन प्रविधिको ‘अस्फाल्ट’ कालोपत्रे गरिएको छ । बेँसीसहरदेखि…
काठमाडौंका सडक तत्काल सुधार्न मन्त्री ज्वालाको निर्देशन
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले दुरावस्थामा पुगेका काठमाडौं उपत्यकाका सडक तत्काल सुधार गर्न निर्देशन दिएका छन् । विभिन्न नौ निकायका प्रमुखहरूला…
सुर्खेतको पूर्वी भाग एक वर्षभित्र कालोपत्रे हुने
मदन भण्डारी राजमार्गअन्तर्गतको सुर्खेतको पूर्वीभाग धुलियाबिट–भेडाबारी सडक एक वर्षमा कालोपत्रेको काम सकिने भएको छ । मदन भण्डारी राजमार्ग ट्र्याक खुलेको ४८ व…
सवा दुई करोडको कालोपत्रे सडक ४० दिनमै भासियो
कपिलवस्तुको विजयनगर गाउँपालिका– २ विजयनगरको लालपुरदेखि कुकुरभुकुवा जोड्ने कालोपत्रे सडक निर्माणको ४० दिनमै भासिएको छ । विजयनगर गाउँपालिकाको दुई करो…