सुर्खेतको सिम्तामा मंगलबार पुनः मतदान हुने

सुर्खेतको सिम्तामा मंगलबार पुनः मतदान हुने

सुर्खेतमा सिम्तामा पुनः मतदान मंगलबार हुने भएको छ। सुर्खेतको सिम्ता गाउँपालिका–६ को सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा प्रतिनिधिसभाको मतपत्र प्रदेश …

७३ वर्षीया सासूको हत्या गरेको आरोपमा ३३ वर्षीय ज्वाइँ पक्राउ

७३ वर्षीया सासूको हत्या गरेको आरोपमा ३३ वर्षीय ज्वाइँ पक्राउ

सुर्खेतमा सासूको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ परेका छन्। सुर्खेतको लेकबेँसी नगरपालिका– ९ चौरासेस्थित तिल्केपानीकी ७३ वर्षीया डिल्लीसरा जैसी (भण्ड…

भेरी नदीमा पौडी खेल्न गएका दुई किशाेर बेपत्ता

भेरी नदीमा पौडी खेल्न गएका दुई किशाेर बेपत्ता

सुर्खेतमा भेरी नदीमा डुबेर दुईजना बेपत्ता भएका छन्। सुर्खेतको भेरीगंगा नगरपालिकाको सत्तरी भन्ने ठाउँमा पौडी खेल्ने क्रममा दुईजना बेपत्ता भएका हुन्।&n…

\'साथीहरू ! हँसिया-हथौडा चुनावचिह्नबाट नतर्सिनुस्\'

\'साथीहरू ! हँसिया-हथौडा चुनावचिह्नबाट नतर्सिनुस्\'

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यकर्तालाई हँसिया- हथौडा चुनावचिह्नबाट नतसर्न सुझाब दिएका छन्।  सुर्खेतमा वीरेन्द्रनगरमा पाँचदलीय गठबन्धन…

पाक्न लागेको धानबाली वर्षाले बरबाद !

पाक्न लागेको धानबाली वर्षाले बरबाद !

निरन्तरको वर्षाले सुर्खेतको वीरेन्द्रनगरमा ढलेको धानबाली। पाक्न लागेको धानबाली वर्षाका कारण ढलेपछि किसान चिन्तित बनेका छन्। तस्बिरः सुरेश आचार्य/रासस

तल्लो सुर्खेत डुबानमा, कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरो

तल्लो सुर्खेत डुबानमा, कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरो

भारी वर्षाका कारण वीरेन्द्रनगर नगरपालिकाअन्तर्गत पर्ने तल्लो सुर्खेत डुबानमा परेको छ। बिहीबार रातिदेखि कर्णाली बेसिन क्षेत्रमा परेको भारी वर्षाका कारण आज बि…

सुर्खेतको वीरेन्द्रनगरमा एमालेले लियो अग्रता

सुर्खेतको वीरेन्द्रनगरमा एमालेले लियो अग्रता

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका बडा नं १ को  २०० मतगणनामा हुँदा नेपाली कांग्रेसभन्दा नेकपा एमाले अगाडि देखिएको छ।  २०० मत गणना हुँदा कांग्रेस…

सुर्खेतमा चुनावी गठबन्धन गर्ने पाँच दलको निर्णय

सुर्खेतमा चुनावी गठबन्धन गर्ने पाँच दलको निर्णय

आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सुर्खेतका पाँच दलले गठबन्धन गर्ने निर्णय गरेका छन् । बिहीबार बसेको पाँच दलको बैठकले चुनावी गठबन्धन गर्ने निर्णय गरे…

सुर्खेतमा एकै परिवारका चारजनाको निसासिएर मृत्यु

सुर्खेतमा एकै परिवारका चारजनाको निसासिएर मृत्यु

सुर्खेतको वीरेन्द्रनगरमा एकै पारिवारका चारजनाको निसासिएर मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–१०, बुदबुदेमा एकै परिवारका चार जनाको निसासिएर मृत्यु भए…

सुर्खेतमा मंगलबार रातिबाट एक साता लकडाउन हुने

सुर्खेतमा मंगलबार रातिबाट एक साता लकडाउन हुने

कोरोना संक्रमणको संख्या बढ्दै गएपछि सुर्खेतमा मंगलबार रातिबाट लागू हुने गरी  लकडाउन हुने भएको छ । सोमबार बिहान बसेको जिल्ला कोभिड– १९ संकट व्यवस्…

सुर्खेतमा कोराेना खोप लगाएका एकजनामा गम्भीर असर देखियो

सुर्खेतमा कोराेना खोप लगाएका एकजनामा गम्भीर असर देखियो

कर्णाली प्रदेशमा कोरोनाविरुद्ध खोप लगाएकामध्ये एकजनामा गम्भीर असर (अवाञ्छित) देखिएको छ । प्रदेश अस्पताल सुर्खेतमा कोरोना खोप लगाएका दुई सय ९८ जनामध्ये एकजनामा …

भेरी नदीमा बस खस्यो, दुर्घटनाको विवरण आउन बाँकी

भेरी नदीमा बस खस्यो, दुर्घटनाको विवरण आउन बाँकी

सुर्खेतकाे गुर्भाकोट नगरपालिका– ९ गराले बजारनजिकै यात्रुबाहक बस भेरी नदीमा खसेको छ । छिन्चुबाट जाजरकोट जाँदै गरेको बस भेरी नदीमा खसेको प्रहरीले जनाए…

कोरोना संक्रमणबाट सुर्खेतमा थप एकको निधन

कोरोना संक्रमणबाट सुर्खेतमा थप एकको निधन

कोरोना संक्रमणबाट कर्णाली प्रदेश अस्पताल सुर्खेतमा थप एकजनाको निधन भएको छ । वीरेन्द्रनगर नगरपालिकानिवासी ८२ वर्षीया महिलाको कोरोना संक्रमणबाट निधन भएको हो …

पञ्चपुरी नगरपालिकाद्वारा टिकटक र फेसबुक चलाउन प्रतिबन्ध

पञ्चपुरी नगरपालिकाद्वारा टिकटक र फेसबुक चलाउन प्रतिबन्ध

सुर्खेतको पञ्चपुरी नगरपालिकाले टिकटक र फेसबुक चलाउन प्रतिबन्ध लगाएको छ। नगरपालिका कार्यालयभित्र कर्मचारीहरूलाई टिकटक र फेसबुक चलाउन प्रतिबन्ध लगाएको हो।&nb…

सुर्खेतवासीको रोजाइमा गोठीकाँडा

सुर्खेतवासीको रोजाइमा गोठीकाँडा

हरेक शनिबारका दिन सुर्खेतवासीको रोजाइ वीरेन्द्रनगर–१२ को गोठीकाँडा पर्ने गरेको छ । वीरेन्द्रनगर बजारबाट १० किलोमिटर टाढा रहेको गोठीकाँडाबाट सुर्ख…

सुर्खेतमा राजसंस्थाकाे माग गर्दै प्रदर्शन [फाेटाेफिचर]

सुर्खेतमा राजसंस्थाकाे माग गर्दै प्रदर्शन [फाेटाेफिचर]

सुर्खेतमा राजसंस्था र हिन्दू राष्ट्रको पुनर्स्थापनाको माग गर्दै बिहीबार प्रदर्शन भएकाे छ । स्वतन्त्र नागरिक संघर्ष समितिका नाममा राजावादीहरूले र्‍यालीसहित प्र…

नक्कली प्रहरी बनेर ठगी गर्ने पक्राउ

नक्कली प्रहरी बनेर ठगी गर्ने पक्राउ

‘म प्रहरी हुँ’ भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले कालिकोट सान्नी त्रिवेणी गाउँपालिका– ४ स्थायी…

सुर्खेतमा कोरोना संक्रमितको निधन

सुर्खेतमा कोरोना संक्रमितको निधन

कोरोना भाइरस संक्रमणका कारण सुर्खेतमा एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका– ८ का ८० वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो…

राजी बस्तीमा होमस्टे सञ्चालन

राजी बस्तीमा होमस्टे सञ्चालन

सुर्खेतको गुर्भाकोट नगरपालिका– १२ राजी बस्तीमा होमस्टे सञ्चालनमा आएको छ । अल्पसंख्यक समुदाय रहेको राजी समुदायको मौलिक पहिचान जर्गेना गर्ने उद्देश्यले होमस्टे सञ्च…

सुर्खेतमा कोरोनाबाट थप एकको निधन

सुर्खेतमा कोरोनाबाट थप एकको निधन

सुर्खेतमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिकाका ४२ वर्षीय पुरुषको निधन भएको हो । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाख…