भुजुङ : होमस्टेबाटै आत्मनिर्भर
स्थानीय उत्पादनलाई गाउँमै बजार, आफ्नै ‘इकोसिस्टम’ निर्माण हुँदै, होमस्टेको मासिक एक लाख आम्दानी
पर्यटक नआउँदा वनकरिया होमस्टे संकटमा
लोपोन्मुख वनकरिया समुदायको आर्थिक उन्नति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित सुरु गरिएको होमस्टे संरचना पनि जीर्ण अवस्थामा लोपोन्मुख वनकरिया समुदायको आर्…
पर्यटककाे पर्खाइमा म्याग्दीको टिकोट
पहाडको टुप्पोमा भिरालाे पाखामा मौलिक ढुंगेघरहरू भएको झुरुप्प बस्ती। पृष्ठभूमिमा हिमाल र वरपर अग्ला डाँडापाखा। गाउँको फेदीदेखि शिरसम्म ढुंगा छिनेर बनाए…
आमाहरूले धानेको होमस्टे
भानु नगरपालिका– १३ स्थित टुटेपानी सामुदायिक होमस्टेका महिलालाई अहिले पाहुना राख्न भ्याई–नभ्याई छ । पछिल्लो समय होमस्टे ग्रामीण पर्यटनको उपयुक्त गन्त…
लमजुङमा फस्टाउँदै होमस्टे
विश्वप्रख्यात अन्नपूर्ण पदमार्गको प्रवेशद्वारमा पर्ने लमजुङका सबै गुरुङ गाउँ पर्यटकीय गन्तव्यका रूपमा विकास भइसकेका छन् । घलेगाउँ सार्क राष्ट्रकै नमुना गाउँका रूपमा …
लमजुङका होमस्टे बर्खा लागेसँगै सुनसान
बर्खायाममा बाटो अवरुद्ध हुने, यात्रा कठिन हुने, अवलोकनमा स्पष्टता नहुनेलगायत कारण असार लागेदेखि जिल्लामा सञ्चालित पर्यटकीय गाउँहरू सुनसान भएको होमस्टे सञ्चालकह…
काठमाडौं महानगरले हाडीगाउँ र वसन्तपुरमा होमस्टे सञ्चालन गर्ने
काठमाडौं महानगरपालिकाले हाँडीगाउँ र वसन्तपुर क्षेत्रमा होमस्टे सञ्चालन गर्ने भएको छ । नगरसभाको आजको बैठकमा महानगर प्रमुख बालेन साहले आगामी आर्थिक वर्ष ०८…
स्थानीय संस्कृति बुझ्न होमस्टे
होमस्टेको वास नेपालको संस्कृति र सभ्यतालाई पनि नजिकबाट अनुभव गर्न पाइने अवसर हो । यहाँ बस्दा पर्यटकले परिवारको सदस्यजस्तै भएर समय व्यतित गर्न पाउँछन्, स्थानीय सं…
थारू बस्तीमा मधेशकै पहिलो होमस्टे
सिराहाको लहान नगरपालिका–१५ मा पर्ने चुरेको काखमा रहेको थारू गाउँ बानो । थारू संस्कृतिसँग सम्बन्धित चित्र र पेन्टिङले रंगिएको माटो तथा इँटाले बनाइएका …
अंग्रेजी नयाँ वर्ष मनाउन आएका पर्यटकले होमस्टे भरिभराउ
अंग्रेजी नयाँ वर्ष २०२४ मनाउन आएका स्वदेशी तथा विदेशी पर्यटकले लमजुङका होमस्टे भरिभराउ भएका छन्। अंग्रेजी नयाँ वर्षलाई धुमधामका साथ मनाउने प्रचलन बढ्न थालेपछि …
पर्यटक भित्र्याउन थारू होमस्टेमा महोत्सव
पर्यटन प्रवर्द्धनका लागि धनगढी उपमहानगरपालिका– १७ स्थित भादा थारू ‘होमस्टे’मा महोत्सव गरिने भएको छ । थारू जातिको परम्परा, रहनसहन, संस्कृति, …
पर्यटकको आकर्षणमा लमजुङका होमस्टे गाउँ
पछिल्लो समय लमजुङका ग्रामीण क्षेत्रमा खुलेका होमस्टे आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेका छन् । गाउँमा स्थानीय परिकार, कला, संस्कृति, प्राकृतिक सौन्दर्य …
होमस्टेमा बाह्य पर्यटक कोदो टिप्छन्, साग केलाउँछन्
यसै साता विश्व भेगन अर्गनाइजेसनमा आबद्ध छ बाह्य पर्यटक पर्यटकीय गाउँ भकुन्डे पुगे । बागलुङको भकुन्डे गाउँको अतिथि सत्कार होमस्टे (घरवास)मा उनीहरू पाँचौँपटक पुग…
पर्यटक लोभ्याउँदै गुरुङ होमस्टे
झुरुप्प १६ घर । कतिपय भूकम्पपछि बनेका नयाँ घर छन् । केहीले भूकम्पले ढाल्न नसकेका ढुंगामाटोको पुरानो घरलाई लिपपोत गरी चिटिक्क पारिएका छन् । हेर्दा उस्तै देखिने…
होमस्टेमा किन बस्ने ?
पछिल्लो समय होमस्टेमा बस्न चाहने आन्तरिक तथा विदेशी पर्यटकको संख्या बढ्दो छ । आतिथ्य सत्कारमा आत्मीयता झल्कने तथा परिवारकै सदस्यजस्तो भएर बस्न पाइने भएकाले पनि होम…
होमस्टे संस्कृति : ग्रामीण जीवन नियाल्ने अवसर
नेपालमा पछिल्लो समय होमस्टेमा बस्ने पर्यटकको संख्या बढ्दो छ । आन्तरिक मात्रै नभएर विदेशी पर्यटकको संख्या पनि बाक्लो देखिन थालेको छ । आतिथ्य सत्कारमा आत्मीयता झल्कने…
हिउँदमा भरिभराउ हुने होमस्टे बर्खाका कारण सुनसान
पर्यटकको चहलपहल हुने लमजुङका होमस्टे गाउँ बर्खाका कारण यतिवेला सुनसान छन् । नेपालकै पहिलो स्मार्ट भिलेज सुखी गाउँ घलेगाउँमा केही दिनअघिसम्म पनि दैनिक दुई सय…
होमस्टेमा बढ्दै छ आकर्षण
पछिल्लो समय होमस्टेमा बस्न चाहने आन्तरिक तथा विदेशी पर्यटकको संख्या बढ्दो छ । आतिथ्य सत्कारमा आत्मीयता झल्कने तथा परिवारकै सदस्यजस्तो भएर बस्न पाइने भएकाले पनि होम…
लमजुङका होमस्टे पर्यटकले भरिभराउ
नेपाली नयाँ वर्ष २०८० मनाउन आएका पर्यटकले लमजुङका पर्यटकीय गाउँहरू भरिभराउ छन् । नयाँ वर्षलाई धुमधामका साथ मनाउने प्रचलन बढ्न थालेपछि स्वदेशी पर्यटक पनि होमस्ट…
अंग्रेजी नयाँ वर्ष मनाउन आएका पर्यटकले भरिभराउ लमजुङका \'होमस्टे\'
अंग्रेजी नयाँ वर्ष २०२३ मनाउन आएका स्वदेशी तथा विदेशी पर्यटकले लमजुङका होमस्टे भरिभराउ भएका छन्। अंग्रेजी नयाँ वर्षलाई धुमधामका साथ मनाउने प्रचलन बढ्न…