प्रेरक प्रसंग : कबिरदास र राजा

प्रेरक प्रसंग : कबिरदास र राजा

सन्त कबिरदासको ख्याति निकै टाढा–टाढासम्म फैलिएको थियो । बनारसका राजा वीरसिंह पनि सन्त कबिरका भक्तमध्ये एक थिए । राजालाई भेट्न कबिरदास उनको दरबारमा पुग्…

प्रेरक प्रसंग : शक्तिको प्रयोग

प्रेरक प्रसंग : शक्तिको प्रयोग

गंगा किनारमा एक सन्तले आफ्ना शिष्यलाई शिक्षा दिइरहेका थिए । एक शिष्यले उनलाई प्रश्न गरे– गुरुदेव, केही नयाँ काम गर्न खोज्दा समाजले हाम्रो विरोध गर्‍यो…

प्रेरक प्रसंग : शिक्षकको संकेत

प्रेरक प्रसंग : शिक्षकको संकेत

इमरानले बडो उत्साहसाथ एक नयाँ व्यापार सुरु गरे । तर, केही महिनापछि घाटा लागेका कारण उनले व्यापार बन्द गरे । व्यापार बन्द गरेपछि उनी उदास रहन थाले । उनले अर्…

प्रेरक प्रसंग : खुसीको खबर

प्रेरक प्रसंग : खुसीको खबर

अर्जेन्टिनी गल्फर रोबर्टो डी भिन्सेन्जो आफ्नो समयका सफल र चर्चित गल्फ खेलाडी थिए । उनले आफ्नो खेल करिअरभरमा संसारभरका दुई सय ३० भन्दा बढी प्रतियोगितामा विजय हासि…

प्रेरक प्रसंग : सबैभन्दा मूल्यवान् हिरा र मोती

प्रेरक प्रसंग : सबैभन्दा मूल्यवान् हिरा र मोती

एक साधु हरेक दिन मृगस्थलीको एउटा रुखको फेदमा बस्थे र कराइरहन्थे– जे चाहन्छौ, त्यही पाउँछौ । जे चाहन्छौ, त्यही पाउँछौ । उनका कुरामा मानिस खासै ध्यान दिँ…

प्रेरक प्रसंग : कसको समस्या ठुलो ?

प्रेरक प्रसंग : कसको समस्या ठुलो ?

एक सन्त मानिसको भिडभाडदेखि केही टाढा एकान्तमा जीवनका बाँकी दिन ईश्वरको भक्तिमा लगाउन चाहन्थे । त्यसैले, उनले उच्च हिमालको काखमा रहेको एक गुफालाई आफ्नो साधनास्…

प्रेरक प्रसंग : मित्रताको न्यानोपन

प्रेरक प्रसंग : मित्रताको न्यानोपन

सन्तोषलाई पैसाको निकै खाँचो थियो । उनले आफ्ना मालिकसित सहयोग मागे । मालिक पैसा दिन तयार पनि भए । तर, उनले एक सर्त राखे । सन्तोषले हिउँले ढाकिएको पहाडको म…

प्रेरक प्रसंग : मनमाथिको नियन्त्रण

प्रेरक प्रसंग : मनमाथिको नियन्त्रण

धनुवाणसम्बन्धी अनेकौँ प्रतियोगिता जितेपछि एक युवकले आफूलाई सबैभन्दा ठुलो धनुर्धारी मान्न थाले । जहाँ पुगे पनि उनी मानिसलाई आफूसँग धनुवाणमा प्रतिस्पर्धा गर्न चु…

प्रेरक प्रसंग : बालक र आशाको दीप

प्रेरक प्रसंग : बालक र आशाको दीप

रातको समय थियो । चारैतिर सन्नाटा छाएको थियो । नजिकैको एक कोठामा चारवटा मैनबत्ती बलिरहेका थिए । एकान्तमा उनीहरू एक–आपसमा कुराकानी गरिरहेका थिए । पह…

प्रेरक प्रसंग : कुस्तीबाजको दाउपेच

प्रेरक प्रसंग : कुस्तीबाजको दाउपेच

सहरमा कुस्ती प्रतियोगिता हुँदै थियो । अघिल्ला वर्षझैँ यस वर्ष पनि टाढाटाढाबाट नाम चलेका पहलमान आएका थिए । तीमध्ये एक यस्ता पहलमान थिए, जसले हरेक वर्ष प्रतियोग…

प्रेरक प्रसंग : संघर्षको परिणाम

प्रेरक प्रसंग : संघर्षको परिणाम

माटोमुनि दबिएको एउटा बिउ आफ्नो खोलभित्र आरामसाथ सुतिरहेको थियो । उसका बाँकी साथी पनि आआफ्नो खोलभित्र त्यसैगरी खुम्चिएर बसिरहेका थिए । एकदिन अचानक वर्षा भयो …

प्रेरक प्रसंग : मन्त्रीले किन झुटो बोले ?

प्रेरक प्रसंग : मन्त्रीले किन झुटो बोले ?

एकपटक एउटा दरबारमा एउटा अभियुक्तविरुद्ध सुनुवाइ भइरहेको थियो । राजाले ध्यानपूर्वक अभियुक्तको बयान सुने । उनीविरुद्ध लगाइएको अभियोगबारे पनि राजाले जानकारी ल…

प्रेरक प्रसंग : जुलियोको सपना

प्रेरक प्रसंग : जुलियोको सपना

जब जुलियो १० वर्षका थिए, तब उनको एक मात्र सपना थियो– आफ्नो सबैभन्दा प्यारो क्लब रियल मेड्रिडका तर्फबाट फुटबल खेल्नु । उनी दिनभर फुटबल खेल्थे, अभ्यास गर्थे …

प्रेरक प्रसंग : काम नलाग्ने बहुमूल्य वस्तु

प्रेरक प्रसंग : काम नलाग्ने बहुमूल्य वस्तु

भारतको एक राज्यमा उहिल्यै एक नबाब थिए । उनको राजधानीमा एकपटक कतैबाट एक फिरन्ते फकिर आइपुगे । उनी एक सार्वजनिक स्थानमा कुटी बनाएर बस्न थाले । उनको विद्वताको …

प्रेरक प्रसंग : जीवनका खराब अनुभव

प्रेरक प्रसंग : जीवनका खराब अनुभव

रविन कक्षामा शान्त रहन्थे । उनी अरूसँग खासै कुराकानी गर्दैनथे । उनका धेरै साथी पनि थिएनन् । जहिल्यै दुःखी देखिन्थे । एक दिन उनी कक्षामा पढिरहेका थिए । उ…

प्रेरक प्रसंग : राजाले कमाएको पुण्य

प्रेरक प्रसंग : राजाले कमाएको पुण्य

एक राजा प्रजापालक थिए । उनी जहिल्यै आफ्ना नागरिकको सुख, सुविधा र प्रगतिका लागि समर्पित भइरहन्थे । उनलाई आफ्नो सुख, सुविधाभन्दा पनि नागरिकका सुख, सुविधाको चिन्…

प्रेरक प्रसंग : संगतको प्रभाव

प्रेरक प्रसंग : संगतको प्रभाव

एकपटक एक राजा आफ्ना सहयोगीहरूका साथ जंगलमा सिकार खेल्न गए । सिकार नभेटिएकाले खोज्दै जाँदा उनीहरू जंगलको निकै भित्री भागसम्म पुगे । एक ठाउँमा राजा रोकिएका …

प्रेरक प्रसंग : चलाख सुगा

प्रेरक प्रसंग : चलाख सुगा

सेठ र उनकी धर्मपत्नी हरेक दिन सत्संगमा जान्थे । सेठले एउटा सुगा पालेका थिए । एक दिन सुगाले सेठसित सोध्यो– ‘सेठजी, तपाईंहरू हरेक दिन कहाँ जाने …

प्रेरक प्रसंग : महात्मा, शिष्य र बिरालो

प्रेरक प्रसंग : महात्मा, शिष्य र बिरालो

एक महात्मा आफ्ना केही शिष्यका साथ जंगलमा आश्रम बनाएर बस्थे । एक दिन कतैबाट एउटा बिरालोको बच्चो बाटो भुलेर आश्रममा आइपुग्यो । त्यो भोको बच्चालाई महात्माले दुध खु…

प्रेरक प्रसंग : आलोचना कति सुन्ने ?

प्रेरक प्रसंग : आलोचना कति सुन्ने ?

एकपटक एकजना बाबु र उनका एक छोरा एउटा घोडा लिएर कुनै काम विशेषले कतै जाँदै थिए । एउटै घोडामा दुवै बाबुछोरा चढ्न नमिल्ने भएकाले उनीहरू दुवैजना घोडालाई डो…