कोसीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त
कोसी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन्। थापाले प्रदेश सभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै बिहीबार साँझ प्रदे…
काेसीका मुख्यमन्त्री कार्कीले पाएनन् विश्वासकाे मत, एमालेले गुमायाे सबै प्रदेशकाे नेतृत्व
कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको विश्वासको मतको प्रस्ताव अस्वीकृत भएको छ। ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक थियाे।&…
सत्ता जाेगाउन अन्तिम समयमा संसद् छलेका कार्कीले पाउलान् विश्वासकाे मत ?
कोसी प्रदेश सभाको बैठकमा आज मुख्यमन्त्रीको प्रस्तावमाथि मत विभाजन हुँदै छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार विश्वासको मत मागेका थिए। उनले व…
कोसी प्रदेशको नाममा पुनर्विचार गर्नुपर्छ : मन्त्री लिम्बू
युवा तथा खेलकुमन्त्री एवं कांग्रेसका नेता डिगबहादुर लिम्बूले कोसी प्रदेशको नाम सच्याउनुपर्ने बताएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्…
कोसीमा अल्पमतको सरकारले अध्यादेशमार्फत ल्यायो साढे ३६ अर्बको बजेट
प्रत्यक्षलाई दुई र समानुपातिक सांसदलाई एक करोड छुट्याइयो, विपक्षी गठबन्धनको बहिष्कार अल्पमतमा परेको कोसी प्रदेश सरकारले बिहीबार आगामी आर्थिक वर्ष …
कोसीमा अल्पमतको सरकारले ल्यायो नीति तथा कार्यक्रम, अध्यादेशमार्फत बजेटकाे तयारी
कोसी प्रदेशमा एमाले र राप्रपा गठबन्धनको सरकारले बुधबार नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा रहेको एमाले …
‘अध्यादेशबाट बजेट ल्याए स्वीकार्य हुन्न’
कोसी प्रदेश सरकारले संसद्को चालू अधिवेशन स्थगित गरेर अध्यादेशबाट बजेट ल्याउन लागेको विषयमा प्रतिपक्षी चार दलले विरोध गरेका छन्। अल्पमतमा परेको न…
कोसी प्रदेशमा सत्तासंघर्ष : अल्पमतको एमाले सरकार अध्यादेशबाट बजेट ल्याउने तयारीमा
कोसी प्रदेशमा अल्पमतमा परेको एमाले नेतृत्वको सरकारले प्रदेश संसद्लाई छलेर अध्यादेशमार्फत बजेट ल्याउन तयारी गरेको छ । तर, मुख्य प्रतिपक्षी दल कांग्रेस र तीन दिनअघ…
‘कोसीमा सहजै नयाँ सरकार बन्छ, मध्यावधिमा जाँदैन’
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कोसी प्रदेशमा नयाँ सरकार बन्ने घोषणा बताएका छन्। माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएर एमालेका मुख्यमन्त्र…
कोसी प्रदेश सरकारबाट बाहिरिने माओवादीको निर्णय
नेकपा माओवादी केन्द्रले कोसी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। मंगलबार बिहान बसेको प्रदेश पदाधिकारी बैठकले एमालेका हिक्मतकुमा…
कोसी प्रदेश सरकारबाट जसपा बाहिरिने निर्णय, दबाबमा सत्तागठबन्धन
कोसी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी (जसपा)ले बाहिरिने निर्णय गरेको छ। जसपाबाट स्वास्थ्यमन्त्री बनेकी निर्मला लिम्बूलाई फिर्ता बोलाएर सरकारलाई दिएक…
‘अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर, प्रदर्शनलाई हिंसात्मक नबनाऊ’
कोसी प्रदेशको नामकरणको विषयमा भइरहेका विरोध प्रदर्शनका घटनाक्रमप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सोमबार विज्ञप्ति जारी…
तनावग्रस्त विराटनगर, प्रदर्शनकारी र प्रहरीबीच झडप
कोसी प्रदेश नाम खारेज गर्दै पुन नामकरण गर्न प्रदर्शनमा उत्रिएका पहिचानवादी र प्रहरीबीच विराटनगरमा झडप सुरु भएको छ। आइतबार सुरु हुने कोसी प्रदेश सभाको बजेट…
विराटनगरमा पहिचानवादीको प्रदर्शन सुरु
कोसी प्रदेश नाम खारेजीको माग गर्दै पहिचानवादीहरूले विराटनगरमा प्रदर्शन थालेका छन्। आइतबारदेखि कोसी प्रदेश सभाको बजेट अधिवेशन सुरु भएसँगै विराटनगरक…
विराटनगरमा फेरि अनिश्चितकालीन निषेधाज्ञा
पहिचानवादीहरूले प्रदर्शन गर्ने भएपछि मोरङ प्रशासनले शनिबारदेखि विराटनगरमा फेरि निषेधाज्ञा जारी गरेको छ। आइतबारदेखि सुरु हुने कोसी प्रदेश सभाको बजेट अधिव…
अर्थमन्त्रीविनै बजेट बनाउँदै कोसी सरकार
सरकार परिवर्तन गर्ने कांग्रेसको प्रयास, माओवादी निर्णयको पर्खाइमा कोसी प्रदेशमा एमाले नेतृत्वको गठबन्धन सरकारले नै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजे…
कोसी प्रदेश खेलकुद बोर्डका सदस्यसचिवसँग सातदिने स्पष्टीकरण माग, बैंक खाता पनि रोक्का
ब्यानर र लेटरप्याडमा कोसी प्रदेश नलेखी पुरानै परिपत्र गरेर कार्यक्रम आयोजना गरेको प्रदेश खेलकुद बोर्डका सदस्य सचिवलाई सरकारले सातदिने स्पष्टीकरण सोधेको छ। …
कोसीमा माओवादी र जसपा सरकारमै बस्दा सत्ता परिवर्तनमा समस्या, कांग्रेसको असन्तुष्टि
६ वटा प्रदेशमा केन्द्रको समीकरणअनुसार सत्तारूढ दलको नेतृत्वमा प्रदेश सरकार छन् । एमाले सत्ताबाहिरै छ । तर, कोसी प्रदेशमा भने एमाले नेतृत्वमा सरकार छ । एमालेको …
कोसी प्रदेशमा भइरहेको आन्दोलनप्रति निजी क्षेत्रको ध्यानाकर्षण : उद्योग–व्यवसायमा असर नपर्ने गरी समाधान खोज्न आग्रह
कोसी प्रदेसमा भइरहेको अन्दोलनले मानिसको दैनिकीमा नकारात्मक असर परेको भन्दै निजी क्षेत्रले सरोकारवालाको ध्यानाकर्षण गराएको छ । मोरङ व्यापार संघ, नेपाल उद्योग पर…
चार महिना बित्दा पनि कोसी प्रदेश सभाले बनाउन सकेन नयाँ नियमावली
दोस्रो कार्यकालका लागि सांसदहरूले शपथ खाएको चार महिना बितिसक्दा पनि कोसी प्रदेश सभाले अझै नयाँ नियमावली बनाउन सकेको छैन । १५ चैतमा मस्यौदा समितिले सभामुख …