काेसीका मुख्यमन्त्री कार्कीले पाएनन् विश्वासकाे मत, एमालेले गुमायाे सबै प्रदेशकाे नेतृत्व

काेसीका मुख्यमन्त्री कार्कीले पाएनन् विश्वासकाे मत, एमालेले गुमायाे सबै प्रदेशकाे नेतृत्व

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको विश्वासको मतको प्रस्ताव अस्वीकृत भएको छ।  ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक थियाे।&…