इतिहासमा आज
सन् १९४६ : ब्रिटिस शासनबाट स्वतन्त्र भएपछि सन् १९४६ मा भारतमा अन्तरिम सरकार गठन भयो । संक्रमणकाल व्यवस्थित गर्न अन्तरिम सरकारलाई जिम्मा दिइएको थियो । अन्तरिम सरकार…
इतिहासमा आज
सन् १९९७ : तत्कालीन बेलायती महारानी एलिजावेथ द्वितीयका जेठा छोरा चाल्र्स (हालका राजा)की पूर्वश्रीमती डायनाको पेरिसमा कार दुर्घटनामा परी मृत्यु भयो । फोटो…
इतिहासमा आज
सन् १८४२ : बेलायत र चीनबिच भएको ‘नान्किङ सम्झौता’ले तीन वर्षदेखि चलिरहेको पहिलो अफिम युद्ध अन्त्य गर्‍यो । चीनका लागि अत्यन्त अपमानजनक उक्त सम्झौ…
इतिहासमा आज
सन् १९६३ : यसै दिन ‘मार्च अन वासिंटन फर जब्स एन्ड फ्रिडम’नाममा अमेरिकामा देशको इतिहासकै ठुलोमध्ये एक प्रदर्शन भयो । प्रदर्शनकारीहरू पछि ‘लिंक…
इतिहासमा आज
सन् १९७९ : ब्रिटिस इन्डियाका अन्तिम भायसरोय तथा ब्रिटिस महारानी एलिजावेथ द्वितीयको नातेदार लर्ड माउन्टबेटनलाई आयरन्यान्डमा भ्रमण गर्न गएका वेला सो भागलाई बेलायतब…
इतिहासमा आज
सन् १८१४ : ब्रिटिस फौजले वासिंटन डिसी कब्जा गरेर सहरमा आगजनी गरिदियो । अमेरिकाले यसअघि टोरन्टोस्थित बेलायती क्षेत्रीय संसद् भवनमा आगजनी गरेको प्रतिशोधमा उक्त आ…
इतिहासमा आज
सन् १९९१ : सोभियत संघको सत्तारुढ कम्युनिस्ट पार्टीभित्रका कट्टरपन्थीले राष्ट्रपति मिखाइल गोर्बाचेभलाई नजरबन्दमा राखेर सुरु गरेको ‘कु’ तीन दिनमै असफल …
इतिहासमा आज
सन् १९७५ : बंगलादेश सेनाका मध्य दर्जाका सदस्यले कु गरे । कुका क्रममा देशका संस्थापक राष्ट्रपति सेख मुजिबुर रहमान र उनका परिवारका अधिकांश सदस्य मारिए । खोन्डकर …
इतिहासमा आज
सन् १९४१ : अमेरिकी राष्ट्रपति फ्यांकलिन डी रुजबेल्ट र ब्रिटिस प्रधानमन्त्री विस्टन चर्चिलले संयुक्त घोषणा जारी गरे, जुन पछि गएर ‘एट्लान्टिक चार्टर’ नामल…
इतिहासमा आज
सन् १९६१ : पूर्वी जर्मनीले पश्चिम जर्मनीको शासन रहेको बर्लिनको हिस्सालाई आफ्नो नियन्त्रणको बर्लिनबाट छुट्याउने गरी पहिले काँडेतार र पछि पर्खाल बनाउन सुरु गर्&…
इतिहासमा आज
सन् १९७४ : ‘वाटरगेट काण्ड’बाट विवादमा तानिएका तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले संसद्बाट महाभियोगबाट हटाइने सम्भावनाबिच यसै दिन टेलिभिजन…
इतिहासमा आज
सन् १९६५ : दुई वर्षदेखि संघीय मलेसियाको एकाइको रूपमा रहेको सिंगापुरलाई मलेसियाले नै राख्न नचाहेपछि सो क्षेत्रका प्रधानमन्त्री ली क्वान यूले यसै दिन बाकी मलेसि…
इतिहासमा आज
सन् १९६२ : नेल्सन मन्डेला पक्राउ । दक्षिण अफ्रिकी रंगभेदविरोधी कार्यकर्ता र अहिंसाका अनुयायीलाई जोहानेसबर्गको उपनगर रिभोनियामा सरकारले गिरफ्तार गरेको थियो । एक…
इतिहासमा आज
सन् १९१४ : पहिलो विश्वयुद्धअन्तर्गत जर्मनीले फ्रान्सविरुद्ध युद्ध घोषणा गर्‍यो । विश्वयुद्ध सुरुभएको पाँच दिनपछि जर्मनीले फ्रान्सविरुद्ध युद्ध घोषणा गरेको हो । …
इतिहासमा आज
सन् १७९३ : फ्रान्सेली संसद्ले नापतौलका लागि मानक प्रणाली ‘मेट्रिक प्रणाली’ लागू गर्ने कानुन पारित गरेसँगै फ्रान्स यो प्रणाली लागू गर्ने पहिलो देश बन्य…
इतिहासमा आज
सन् १९३० : पहिलो फिफा विश्वकपको फाइनल आजकै दिन उरुग्वेको राजधानी मोन्टेभिडियोस्थित एस्टाडियो सेन्टेनारियो रंगशालामा आयोजना भयो । खेलमा उरुग्वेले अर्जेन्टिनालाई…
इतिहासमा आज
सन् १९५७ : अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) को स्थापना भयो । यस स्वतन्त्र एजेन्सीले सैन्य उद्देश्यका लागि परमाणु ऊर्जाको प्रयोगमा प्रतिबन्ध लगाउने लक्ष्य …
इतिहासमा आज
सन् १९५३ : राष्ट्रसंघ, कोरिया र चीनका प्रतिनिधिद्वारा कोरियाको पानमुजोममा सम्झौता । सन् १९८० : इरानका अन्तिम साह मोहम्मद रेजा साह पहल्भीको इजिप्टको राज…
इतिहासमा आज
सन् १९७८ : विश्वको पहिलो टेस्टट्युब बेबी लुई ब्राउनको इंग्ल्यान्डको ओल्डह्याममा जन्म भयो । चिकित्सकद्वय प्याट्रिक स्टेपटो र रोबर्ट एड्वार्डको नेतृत्वको टोलीले प्रजनन चिकि…
इतिहासमा आज
सन् १९८५ : भारतीय प्रधानमन्त्री राजीव गान्धीले अकाली दलका सिख नेता हरचन्द सिंह लोंगोवालसँग पन्जाबमा चलेको हिंसा कम गर्न राजनीतिक विषयमा सम्झौता गरे । सम्झौतामा…