इतिहासमा आज
सन् २००६ : इराकका राष्ट्रपति सद्दाम हुसेनलाई सन् १९८२ मा १४८ सिया मुस्लिमको नरसंहारमा संलग्न भएको आरोपमा मृत्युदण्ड सुनाइयो । सन् १५५६ : दोस्रो पानीपथ युद्धमा…
इतिहासमा आज
सन् २००८ : अमेरिकाको राष्ट्रपतिमा पहिलोपटक अफ्रिकी–अमेरिकी मूलका बाराक ओबामा निर्वाचित । दुई कार्यकाल राष्ट्रपति भएका ओबामा अमेरिकाका ४४औँ राष्ट्रपति हुन्…
इतिहासमा आज
सन् १९४९ : इन्डोनेसियाले नेदरल्यान्डबाट स्वतन्त्रता प्रदान गर्‍यो । इन्डोनेसिया लामो समयसम्म नेदरल्यान्डको उपनिवेश थियो । सन् १७८९ : फ्रान्सेली क्रान्…
इतिहासमा आज
सन् १९८० : भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीलाई उनका दुई शिख अंगरक्षकले गोली हानी हत्या गरे । इन्दिराको सरकारले अप्रेसन ब्लुस्टारकाको समयमा शिखहरूको सबैभन्दा पव…
इतिहासमा आज
सन् १९९५ : क्यानडाको फान्सेलीभाषीको बाहुल्य रहेको क्युवेक राज्य स्वतन्त्र देश बन्नुपर्ने वा क्यानडामा रहनुपर्ने प्रश्नमाथि जनमतसंग्रह भयो । ५०.५८ प्रतिशतको झिनो मतान्त…
इतिहासमा आज
सन् १९१८ : चेकोस्लोभियाले हंगेरीबाट स्वतन्त्रता पायो । मध्य–युरोपेली देश चेकोस्लोभिया सन् १७०० देखि हंगेरीको अधीनमा थियो । पहिलो विश्वयुद्धको अन्त्यमा थोमस…
इतिहासमा आज
सन् २००१ : सन् २००१ को ११ सेप्टेम्बरको अतिवादी हमलापछि सोही महिना अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुसले ‘प्याट्रिअट एक्ट’ लागू गरेका थिए । सो कानुनअन्त…
इतिहासमा आज
सन् २०११ : लिबियामा चलिरहेको गृहयुद्धका क्रममा फरार रहेका राष्ट्रप्रमुख मुअम्मर गद्दाफी विद्रोहीको फन्दामा परे । आफ्नै गृहनगर सिर्तेमा पक्राउ परेलगत्तै गद्दाफीलाई भ…
इतिहासमा आज
सन् १९९० : मिखाइल गोर्भाचेभलाई नोबेल शान्ति पुरस्कार । सोभियत संघका तत्कालीन राष्ट्रपतिलाई शीतयुद्धको समयमा तनाव कम गर्नमा उनको भूमिकाका लागि नर्वेली नोबेल समि…
इतिहासमा आज
सन् २००१ : नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्र संघ र संगठनका महासचिव कोफी अन्नानलाई प्रदान गरिएको छ । १८९६ : १९७५ मा साहित्यको लागि नोबेल पुरस्कार जित्ने इ…
इतिहासमा आज
सन् १९७६ : माओत्सेतुङको निधनपछि उनकी श्रीमतीसहित ‘ग्याङ अफ फोर’का सदस्य हिंसा फैलाएको आरोपमा बेइजिङमा पक्राउ परे । सन् ६८० : कुफातर्फ जाँदै गर…
इतिहासमा आज
सन् १९८३ : म्यानमारको राजधानी यांगुनको भ्रमणमा रहेका दक्षिण कोरियाली राष्ट्रपति चुन दु ह्वानमाथि उत्तर कोरियाली जासुसले बम प्रहार गरे । चुन बाँच्न सफल भए …
इतिहासमा आज
सन् १७८० : अमेरिकी क्रान्तिका क्रममा किंग्स माउन्टेनको युद्धमा अमेरिकी सेनाले ब्रिटिस सेनालाई पराजित गर्‍यो । सन् १९५९ : पृथ्वीका मानिसले चन्द्रमाको अँध्यार…
इतिहासमा आज
सन् १८९३ : न्युजिल्यान्ड महिलालाई मताधिकार प्रदान गर्ने विश्वको पहिलो देश बन्यो । सन् १३५६ : ‘सय वर्ष युद्ध’का क्रममा भएको ‘पाटिए युद्ध…
इतिहासमा आज
सन् १९६१ : कंगो संकटबारे वार्ता गर्न गएको संयुक्त राष्ट्र संघको चार्टर्ड विमान नर्दन रोडेसिया (हालको जाम्बिया)को नदोलामा दुर्घटनाग्रस्त भयो । दुर्घटनामा संयुक्त राष्…
इतिहासमा आज
सन् २०२४ : हिजबोल्ला समूहका सदस्यले बोक्ने हजारौँ पेजर एकैपटक पड्किँदा करिब दुई हजार ८०० जना घाइते भए । सन् १६८३ : ‘रोयस सोसाइटी अफ लन्डन&rsq…
इतिहासमा आज
सन् १९७८ : इरानमा आएको शक्तिशाली भूकम्पमा ठुलो जनधनको क्षति भयो । ७.७ रेक्टरस्केलको सो भूकम्पमा परेर ११ हजार मानिसको मृत्यु भएको थियो भने करोडौँ डलर रकम…
इतिहासमा आज
सन् १९५३ : निकिता ख्रुस्चेभ सोभियत संघको कम्युनिस्ट पार्टीको सर्वोच्च पद पहिलो सचिव (पछि महासचिव नामकरण गरिएको) बने । ख्रुस्चेभले आफ्ना पूर्ववर्ती स्टालिनको श…
इतिहासमा आज
सन् १७९३ : फ्रान्समा ‘रेन अफ टेरर ’ सुरु भयो । यस अवधिमा १७ हजारलाई मृत्युदण्ड दिइएको थियो । सन् १७७४ : अमेरिकी महादेशका १३ मध्ये १२ ब्र…
इतिहासमा आज
सन् ४७६ : जर्मन सैन्य नेता ओडोएसरले रोमुलस अगस्टुलसलाई अपदस्थ गरे । ओडोएसरले आफूलाई सम्राट्को सट्टा इटलीका राजा मात्रै भन्न थाले । अगस्टुलसको पतनपछि पश्चिम रोमन …