नेकपाका दुवै समूहलाई देउवाको ढोका खुला : प्रचण्ड र नेपाल पुगे देउवानिवास
सर्वोच्च अदालतले संसद् पुनर्स्थापनाको फैसला गरेपछि नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले कां…
यस्तो छ नेकपा प्रचण्ड–माधव समूहको एकता मापदण्ड
नेकपा प्रचण्ड–माधव समूहले एकता मापदण्ड टुंग्याएको छ । पार्टी कमिटी एवं जनवर्गीय संगठनका रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड टुंग्याएको हो । साबिकको जुन…
विप्लव नेतृत्वको नेकपा वार्ताका लागि सकारात्मक
सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारसँग संवाद र वार्ताका लागि सकारात्मक रहेको धारणा सार्वजनिक गरेको छ । महास…
ओलीले प्रचण्डलाई भने– अझै पनि फर्किएर आउनुस्
प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी ओलीले नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष प्रचण्डलाई अझै पनि फर्किएर पार्टीमा आउन आग्रह गरेका छन् । ओल…
लमजुङमा २३ जनाले छोडे ओली समूह
लमजुङमा नेकपा ओली समूह परित्याग गरी पूर्वगाविस अध्यक्षसहित २३ जना प्रचण्ड–नेपाल समूहमा प्रवेश गरेका छन् । तत्कालीन नेकपा एमालेका जिल्ला सचिवालय सदस्य तथा …
नेकपा प्रचण्ड–नेपाल पक्षद्वारा तेस्रो चरणको आन्दोलन घोषणा, ५ देखि १५ फागुनसम्म देशैभर विरोध प्रदर्शन (भिडियोसहित)
प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड–नेपाल पक्षले तेस्रो चरणकोे आन्दोलन घोषणा गरेकाे छ । आइतबार पार्टी कार्यालय पेरि…
नेकपा प्रचण्ड–माधव पक्षले तेस्रो चरणको संघर्षका कार्यक्रम घोषणा गर्दै
राजनीतिक रूपमा विभाजित नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले संसद् विघटनविरुद्ध थप संघर्षका कार्यक्रम घोषणा गर्ने भएको छ । आइतबार दिउ…
ओली समूहले गर्याे बुटवलमा पूर्वलडाकुको भेला
नेकपाको ओली समूहले शनिबार बुटवलमा पूर्वलडाकुको राष्ट्रिय भेला गरेको छ । २६औँ जनयुद्ध दिवसका दिन ओली समूहले पूर्वलडाकुको भेला गरेको हो । नेकपा विभाजनपछि ओल…
बुटवलमा आज ओली नेतृत्वको नेकपाको जनसभा
सभामा दुई लाख मानिसको सहभागिता रहने लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलकाे दाबी बुटवलमा आज ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विशाल ज…
विप्लव नेतृत्वको नेकपासहित चार पार्टीको संयुक्त मोर्चा घोषणा, चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दलले १५ सदस्यीय रणनीतिक संयुक्त मोर्चाको घोषणा गरेका छन् । राजधानीको कमलादीस्थित प्रज्ञा …
झाँक्रीको पक्राउ देशलाई मुठभेडमा लगेर निहित स्वार्थ पूर्ति गर्ने षड्यन्त्र : जनार्दन शर्मा
नेकपा केन्द्रीय सदस्य तथा युवा नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले घरबाटै पक्राउ गरेपछि नेकपा नेताहरूले प्रधानमन्त्री केपी ओलीविरुद्ध आक्रोश व्यक्त गरेका छन् । न…
जननिर्वाचित संसद् पुनर्स्थापनाको पक्षमा प्रदर्शन
जननिर्वाचित प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा नेपकाको प्रचण्ड–नेपाल समूहले राजधानीमा प्रदर्शन गरेको छ । संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई असंवैधान…
युवा नेता झन् आक्रामक
मुखमा लगाएको कालो टेप च्यातेर रामकुमारी झाँक्री बोलिन्–बोल्न पाइन्छ, हामीले ल्याएको व्यवस्थामा बोल्न पाइन्छ । नागरिकको मुखमा टेप टाँसिएको छैन । सर्वसत्तावा…
२८ माघको प्रदर्शनका लागि नेकपा प्रचण्ड–माघव समूहले तोक्यो नेताहरूको जिम्मेवारी
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले २८ माघमा काठमाडौंमा गर्ने प्रदर्शनका लागि विभिन्न नेतालाई जिम्मेवारी दिएको…
प्रतिरक्षा सभामा प्रधानमन्त्री ओलीले भने–लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्छु भन्ने नसोचे हुन्छ
‘सक्कली पार्टी कुन हो, नक्कली कुन हो, टुंगो लाग्यो’ संसद् विघटनपछि लगातार राजनीतिक, संवैधानिक र कानुनी दबाब झेलिरहेका प्रधानमन्त्री केपी ओलीले देशभरका…
नेकपा ओली समूहको जनसभा आज : यस्तो देखियो नारायणहिटी परिसर (फोटोफिचर)
नेकपा ओली समूहले आज काठमाडौंमा बृहत् जनसभाको आयोजना गरेको छ । नारायणहिटी दरबारअगाडि गर्न लागेको जनप्रदर्शन र सभाकाे तयारी तीव्र पारिएको छ । कार्यक्रमस्थल वरप…
नेकपाका सर्लाही इन्चार्ज वाग्लेको मृत्यु
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं सर्लाही इन्चार्ज डाचाराज वाग्लेको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । बरहथवाबाट नयाँरोडतर्फ जाँदै गर्दा ब…
आमहडतालमा पेसा, व्यवसाय निर्धक्क सञ्चालन गर्न गृह मन्त्रालयको आग्रह
गृह मन्त्रालयले उद्योगधन्दा, पेसा, व्यवसाय पूर्ववत् रूपमा निर्धक्क भएर सञ्चालन गर्न आग्रह गरेको छ । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बुधबार विज्ञप्ति निकालेर …
नेकपा प्रचण्ड-माधव समूहद्वारा भोलि देशव्यापी आमहडतालको घोषणा (भिडियोसहित)
नेकपा प्रचण्ड-माधव समूहले देशव्यापी आमहडतालको घोषणा गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार पत्रकार सम्मेलन गरेर सो समूहले आमहडतालको घोषणा गरेको हो । …
नेकपाको चुनाव चिह्न फ्रिज गराउने षड्यन्त्र हुँदै छ, होसियार बन्न आवश्यक छ : माधव नेपाल
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टीको आधिकारिकता कसैलाई नदिएर चुनाव चिह्न फ्रिज गराउने षड्यन्त्र भएको बताएक…