नेकपा प्रचण्ड–माधव समूहले एकता मापदण्ड टुंग्याएको छ । पार्टी कमिटी एवं जनवर्गीय संगठनका रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड टुंग्याएको हो । साबिकको जुन पक्षबाट रिक्त भएको हो, त्यही पक्षबाट पूर्ति गर्ने गरी मापदण्ड तयार भएको छ । सामान्यतया ५०–५० प्रतिशत हुने गरी अगाडि बढ्ने सहमति भएको छ ।
यस्तो छ नेकपा प्रचण्ड–माधव समूहको एकता मापदण्ड
चार सहसचिव सचिवमा बढुवा
२ हप्ता अघि
सुझावित समाचार
सार्वजनिक यातायातको दसैँलक्षित अग्रिम टिकट खोल्न आज निर्णय गरिँदै
दसैँलक्षित लामो दूरीका सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाको निर्णय गर्न आज (मंगलबार) यातायात व्यवस्था विभागमा बैठक बस्द…
पक्राउ–रिहाइको दुर्गा चक्र
दुई वर्षमा १६ पटक पक्राउ, राज्य संयन्त्रसँग निरन्तर टकराव
बिचौलिया इनाम सापकोटाको मोबाइलमा भेटिएका गोप्य सन्देश, जसले एआइजी दाहालको निलम्बन भयो
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरानिकट इनाम सापकोटाको मोबाइलमा भेटिएका केही गोप्य सन्देशपछि सरकारले…
दुर्गा प्रसाईंविरुद्ध अदालतमा साइबर अपराधको अर्काे मुद्दा दर्ता, साढे सात वर्ष कैद सजाय माग
काठमाडौं/ व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधसम्बन्धी अर्काे मुद्दा दायर भएको छ। जिल्ला अदालत, काठमाडौंमा सोमबा…
सुरक्षासम्बन्धी गम्भीर सूचना चुहाएको आरोपमा सशस्त्र प्रहरीका एआइजी बंशीराज दाहाल निलम्बित
काठमाडौं- सुरक्षासम्बन्धी गम्भीर सूचना चुहाएको आरोपमा सशस्त्र प्रहरी बलका एआइजी बंशीराज दाहाललाई सरकारले निलम्बन गरेक…
लोकतान्त्रिक प्रक्रियाबाट आउनु र लोकतान्त्रिक चरित्रको हुनुमा फरक छ
काठमाडौं/ नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसको संघर्षबाट अभिव्यक्ति स्वतन्त्रता पाएको उल्लेख गर्दै प्रधानमन्त्री ब…