बागी उम्मेदवारलाई कारबाही गर्ने नेपाली कांग्रेसको तयारी
नेपाली कांग्रेसले बागी उम्मेदवारी दिने नेता–कार्यकर्तालाई कारबाहीको तयारी गरेको छ। शुक्रबार बसेको कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकमा यससम्बन्धी छलफल भ…
बर्दियामा एमालेका बागी चौधरीको उम्मेदवारी फिर्ता
बर्दियामा नेकपा एमालेका बागी उम्मेदवार नूतनकुमार चौधरीले उम्मेदवारी फिर्ता लिएका छन्। प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा पार्टीको उम्मेदवारविरुद्ध बागी उठेका च…
बागीप्रति ठूला दलको रवैया : कोही कठोर, कोही उदार
आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा बागी उम्मेदवारप्रति कोही दल कठोर देखिएका छन् भने कसैले उदारता देखाएका छन् । आफ्नो अनुकूलता हेरेर ठूला दलले बागीवारे…
बागी उम्मेदवारले शीर्ष नेता सकसमा, विवाद छिट्टै समाधान गर्ने सत्तागठबन्धनको प्रतिबद्धता
प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन बनाएर निर्वाचनमा होमिएका सत्तारुढ दलहरू कांग्रेस, माओवादी र एकीकृत समाजवादीका शीर्ष नेतामा बागीका कारण छटपटी देखिएको…
उम्मेदवारी निष्क्रिय नगर्ने बागीलाई माओवादीले निष्कासन गर्ने
नेकपा (माओवादी केन्द्र)ले सत्तागठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरुलाई कारबाही गर्ने भएको छ। सोमबार एक विज्ञप्ती जारी गर्दै माओवादीले तो…
‘बागी’लाई कांग्रेसको अफर- असोजभित्र उम्मेदवारी निष्क्रिय गरे कारबाही फुकुवा
कांग्रेसले संघ तथा प्रदेश सभामा सत्तारूढ गठबन्धनका उम्मेदवारविरुद्ध बागी उठेकालाई ३१ असोजसम्म उम्मेदवारी निष्क्रिय पार्न आग्रह गरेको छ। बुधबार कांग्रेसले एक वि…
माओवादीका बागी उम्मेदवार शेर्पा कारबाहीमा
माओवादी केन्द्र संखुवासभाले पार्टी र गठबन्धनको भावना र मर्मविपरीत बागी उम्मेदवार उठेका छिरिङ शेर्पालाई कारबाही गरेको छ। माआवादी केन्द्रका जिल्ला कमिटी सदस्य रहे…
कांग्रेसका बागी पाँच वर्षका लागि निष्कासित
प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका बागी उम्मेदवार र तिनका प्रस्तावक–समर्थकलाई कांग्रेसले पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेको छ। दिइएको समयभित्र उम्मेदवारी…
सात बागी उम्मेदवार जसपाबाट निष्कासित
जसपा पर्साले बागी उम्मेदवारी दिएर फिर्ता नलिएका सातजनालाई पार्टीबाट निष्कासन गरेको छ। जसपाले पर्सामा पार्टीको निर्णयविपरीत उम्मेदवारी दिएका केन्द्रीय सदस्यसहित स…
सल्यान कांग्रेसमा विद्रोह, सत्तागठबन्धनविरुद्ध दुईजनाको बागी
सल्यान कांग्रेसमा विद्रोह भएको छ। सत्तागठबन्धनविरुद्ध कांग्रेसका नेताहरूले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । पूर्वराज्यमन्त्री राजेन्द्रबहादुर शाहले प्रतिनिधिसभ…
चितवन– ३ मा कांग्रेस केन्द्रीय सदस्य कोइरालाको बागी उम्मेदवारी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। यो क्षेत्रमा सत्तागठबन्धनका तर्फबाट माओवादीक…
एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्यले दिए स्वतन्त्र उम्मेदवारी
नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य गोपाल नेपालीले दैलेखको निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। दैल…
पर्सा १ (क)मा जसपाका जन्नत अन्सारीको बागी उम्मेदवारी
पर्सा क्षेत्र नम्बर १ (क)बाट प्रदेश सभा सदस्य पदमा जन्नत अन्सारीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। जनता समाजवादीका केन्द्रीय सदस्य अन्सारीलाई पार्टीले टिकट नदिएप…
प्रदेश १ मा माओवादी केन्द्रका १४ बागी उम्मेदवारलाई कारबाही
माओवादी केन्द्र प्रदेश १ समितिले १४ जना बागी उम्मेदवारलाई कारबाही गरेको छ । पार्टीको निर्देशनलाई बेवास्ता गर्दै पालिका निर्वाचनमा उम्मेदवारी दिएको भ…