मनाङमा रहेको एक मात्र सरकारी अस्पताल आइसियू र भेन्टिलेटरविहीन
अघिल्लोपटक कोरोनाको असर कम मात्रामा देखिएको हिमालपारिको जिल्ला मनाङमा दोस्रो भेरियन्टको प्रभाव समुदायस्तरमा देखापरेको छ । सामान्य समयमा समेत बाहिरी जिल्लाबाट …
कोरोना संकटमा मनाङको पर्यटन : पर्यटक आउन छाडेपछि होटेल व्यवसायी कृषि खेतीमा
अघिल्ला वर्षहरूमा मार्च र अप्रिल महिनामा अन्नपूर्ण पदमार्गमा स्वदेशी तथा विदेशी पदयात्रीको भिड लाग्थ्यो । पदमार्ग क्षेत्रका होटेलहरू पनि सरसफाइ गरेर पर्यटकलाई सेवा …
मनाङमा १० महिनाअघि भेन्टिलेटर पुग्यो, तर चलाउने जनशक्ति पुगेन
भेन्टिलेटर चलाउने जनशक्ति नहुँदा सेवा सञ्चालनमा आएन
मनाङका सबै स्थानीय तह प्रविधिमैत्री
हिमाली जिल्ला मनाङका स्थानीय तह प्रविधिमैत्री बन्दै गएको छ । मनाङमा मनाङ ङिस्याङ गाउँपालिका, चामे, नार्पाभूमि र नासों गाउँपालिका गरी चार स्थानीय तह छन् । चारै…
मनाङमा पुग्यो राष्ट्रिय प्रसारण लाइनको बिजुली
सरकारी कार्यालय, अस्पताल, विद्यालय र औद्योगिक क्षेत्रमा धमाधम मिटर जडान
हिउँ परेपछि मनाङको आगो नियन्त्रण
हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका– २ घ्यारूस्थित मुखुङ सामुदायिक वनमा माघ २९ गतेदेखि लागेको आगो नियन्त्रणमा आएको छ । आइतबार साँझदेखि हिमपातसँगै …
मनाङमा हिमपात, तापक्रम माइनसमा झरेसँगै जनजीवन प्रभावित (फोटोफिचर)
हिमालपारिको जिल्ला मनाङमा शुक्रबार बिहानबाट हिमपात भएको छ । हिमपातसँगै मनाङको जनजीवन प्रभावित भएको छ । मनाङको तापक्रम घटेर माइनस नाै डिग्री सेल्सियस पुगेको…
मनाङमा फेरि आगलागी, मानव बस्ती जोगाउनै सकस
मनाङको नासो गाउँपालिका– ६ तिल्चेको रुकुघासे भिरमा मंगलबार रातिदेखि लागेको आगो नियन्त्रण हुन सकेको छैन । आगो नियन्त्रणमा लिन स्थानीय र सुरक्षाकर्मी…
चिसोले जम्न थाले मनाङका हिमताल
गंगापूर्ण, तिलिचो, केंचो, डोना, पोङकरलगायतका हिमताल चट्टानजस्तै
मनाङमा पानीको धारामा बरफ जम्न थाल्याे
हिमाली जिल्ला मनाङमा चिसो बढेसँगै खानेपानीका धारामा बरफ जम्न थालेको छ । मंसिर दोस्रो सातादेखि मनाङमा चिसो बढ्न थालेपछि खानेपानीको धारामा पानी बर…
किताब नै नखोली सकियो मनाङको शैक्षिक सत्र
हिमाली जिल्ला मनाङको शैक्षिक सत्र सुरु नै नभई सकिन लागेको छ । कोरोना संक्रमणको महामारीले कलिला बालबालिका गाउँदेखि पर झोला बोकेर विद्यालय नगएको पन…
मनाङ पुग्ने आन्तरिक पर्यटक बढे
कोरोनाका कारण लामो समयदेखि पर्यटक पुग्न नसकेका हिमाली जिल्ला मनाङमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । कोरोनाका कारण बन्द रहेका पदमार्गका होटेल कात्तिक ५ गते…
कोरोनाका कारण बन्द रहेका मनाङका होटेल खुले
कोरोनाका कारण बन्द गरिएका हिमाली जिल्ला मनाङका होटेल खुलेका छन् । ङिस्याङ गाउँपालिकामा रहेको पिसाङ, ङावल, हुम्दे, भ्राका, टंकी गाउँ, टंकी मनाङ,…
कोभिड–१९ का कारण मनाङका होटेल नखुल्ने
मनाङको मनाङ ङिस्याङ गाउँपालिकाअन्तर्गतका होटेल नखुल्ने भएका छन् । गाउँपालिकामा रहेको पिसाङ, ङावल, हुम्दे, भ्राका, टंकी गाउँ, टंकी मनाङ, घ्यारु र खाङसारका होट…
मनाङको तरकारीले बजार पाएन
हिमाली जिल्ला मनाङका किसानले उब्जाएको तरकारीले बजार नपाउँदा किसान चिन्तित बनेका छन् । कोरोनाका कारण पर्यटक नआउँदा र बेसीसहर–चामे सडक अवरुद्ध…
मनाङमा स्थानीयवासीमा पहिलोपटक कोरोना संक्रमण देखियो
हिमाली जिल्ला मनाङमा पहिलोपटक स्थानीयमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार एकजना स्थानीय महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मनाङले जनाए…