पछिल्लो दुई सातामा हेटौँडामा डेंगुका २८ बिरामी भेटिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार लामखुट्टेको टोकाइबाट हुने डेंगुका बिरामी हेटौँडामा बढ्दै गएका छन् ।
कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले साउन महिनाका १५ दिनमा २८ जना बिरामी अस्पताल आइपुगेको जानकारी दिए । तीमध्ये धेरैजसो बिरामी हेटौँडा उपमहानगरपालिका– ४ र ५ नम्बर वडाका बासिन्दा हुन् । उनीहरूको उपचार भइरहेको छ । यी दुई वडामा डेंगुको संक्रमण बढेको देखिएको छ ।
निजी स्वास्थ्य संस्थामा उपचार गराइरहेकाको रेकर्ड जिल्ला जनस्वास्थ्य कार्यालयमा नहुने भएकाले डेंगुका बिरामीको संख्या अझै बढी रहेको अनुमान गरिएको छ । सूचना अधिकारी घिमिरेले सबैले आवश्यक सर्तकता अपनाउनुपर्ने बताए ।
१५ दिनमा देखिए डेंगुका २८ बिरामी
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
१ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
१ हप्ता अघि
१४ लाख धरौटीमा छुटिन् उपासना
३ हप्ता अघि
सुझावित समाचार
बाढीले पुल बगाएपछि सेनाले बनायो अस्थायी पुल, माथिल्लो मनाङको आवागमन सञ्चालन
काठमाडौं । मनाङको सदरमुकाम चामेबाट माथिल्लो मनाङ जोड्ने सडकअन्तर्गत ठाडो खोलामा बाढीले बगाएको पुलको स्थानमा अस्थायी पुल निर्मा…
कांग्रेसमा युवा र ज्येष्ठ सदस्य सल्लाहकार परिषद्को व्यवस्था
काठमाडौं । नेपाली कांग्रेसले विधानमै कांग्रेस युवा परिषद्को व्यवस्था गरेको छ । सभापतिले तोकेका युवा केन्द्रीय सदस्यको…
काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’
काठमाडौं/ बाध्यताले आफ्नो गाउँ, घर–आँगन र मातृभूमि छोडेर परदेसिनुपरेका नेपालीहरूको पीडा, संघर्ष र जन्मभूमिप्रतिको प्रेम…
ठेक्का ह्याकिङमा अर्मेनियाका वाणिज्यदूत मल्लसहित आठ ठेकदारविरुद्व म्याद थप
काठमाडौं/ सरकारको बोलपत्र प्रणाली नै ह्याक गरेर ठेक्का हत्याउँदै आरोपमा पक्राउ परेका आठ निर्माण व्यवसायीविरुद्ध साइबर अपराधको कस…
सोमबार १० बजेसम्मको मुख्य १० खबर
कांग्रेसको विधान पारित, २९७ सदस्यीय केन्द्रीय कार्यसमिति नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ। १५औँ महाधिवेशन…
गृहमन्त्री गुरुङको पहिलो विदेश भ्रमण भारतमा हुने
काठमाडौं/ गृहमन्त्री सुधन गुरुङको पहिलो विदेश भ्रमण भारतमा हुने भएको छ। उनी द्विपक्षीय औपचारिक भ्रमणका लागि नभएर बहुक्षेत्…