कांग्रेसको उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

काठमाडौं / नेपाली कांग्रेसको उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएकी छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिलातर्फ उपसभापति पदमा भुसालको मात्रै उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। उम्मेदवार…