प्रधानमन्त्री शाह बिहानैदेखि सक्रिय विपतमा एकढिक्का हुन अपिल
पूर्वीतराईमा साम्प्रदायिक तनाव हुँदा आवश्यक सक्रियता नदेखाएको आरोप खेपेका प्रधानमन्त्री बालेन्द्र शाह रसुवामा बाढी आएपछि भने बिहानैदेखि वस्तुस्थिति बुझ्ने, उद्धार र राहतका लागि समन्वय गर्ने, संयन्त्र परिचालनमा खटिएका …
प्रमुख दलहरूले नेता–कार्यकर्तालाई खटाए राहत तथा उद्धारमा
सत्तारूढ दल रास्वपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बसेको सचिवालयको आकस्मिक बैठकले विपत् व्यवस्थापनका लागि सरकारी कोषमा ५० लाख आर्थिक सहयोग गर्ने नि…
रवि लामिछानेको आह्वानमा बिहीबार सर्वदलीय बैठक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षति तथा उद्धार र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक …
गलत तथा तथ्यहीन सूचना सामाजिक सञ्जालमा सम्प्रेषण नगर्न प्रहरीको आग्रह
नेपाल प्रहरीले विपद्का कारण भएको क्षतिसम्बन्धी गलत तथा तथ्यहीन सूचना सामाजिक सञ्जालमा सम्प्रेषण वा सेयर नगर्न आमनागरिकलाई आग्रह गरेको छ। प्रहरी प्रधान कार्यालय,…
रसुवागढी अध्यागमन कार्यालयका प्रमुखसहित चार कर्मचारी सम्पर्कविहीन
भोटेकोशी नदीमा आएको बाढीले रसुवागढीस्थित अध्यागमन कार्यालयमा कार्यरत चार कर्मचारी पनि सम्पर्कविहीन भएका छन्। कार्यालय प्रमुख रहेका अध्यागमन अधिकृत यादव भण्ड…
रसुवा बाढी : सेना र निजी हेलिकोप्टरबाट ११४ जनाको हवाई उद्धार
रसुवास्थित भोटेकोशी नदीमा आज बिहान भीषण बाढी आएलगत्तै नेपाली सेना र निजी क्षेत्रले ११४ जनाको हवाई उद्धार गरेका छन्। नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जन…
सीमा क्षेत्रमा हिम चट्टान पहिरोपछि भाेटेकाेशीमा भीषण बाढी
नेपाल–चीन सीमा क्षेत्र नजिकै भीषण हिम चट्टान पहिरोका कारण भाेटेकाेशीकाे सहायक ल्हेन्दे खोलामा गेग्र्यानसहितको बाढी आएको प्रारम्भिक अध्ययनले देखाएको छ। …