कोरोना कहरः प्रवासी नेपालीलाई अध्ययन र रोजगारीको चिन्ता

विश्वका १८९ देशमा फैलिइसकेको कोरोना भाइरसले अहिले युरोपलाई केन्द्र बनाएको छ । संक्रमण र मानवीय क्षतिका हिसाबले संसारकै सुन्दर देशमा पर्ने इटाली कोरोनाले सबैभन्दा बढी आक्रान्त छ । इटालीसँगै स्पेन, जर्मनी, फ्रान्स, …