बक्यौता तिर्न अटेर गर्दै आएका २५ उद्योगको प्राधिकरणले काट्यो लाइन
प्राधिकरणले १२ असोजमा दिएको अल्टिमेटम २ कात्तिकमा सकिएपछि त्यसको पर्सिपल्टै ६ उद्योग र शुक्रबार १८ उद्योगमा विद्युत् काटेको छ (नियमित महसुलसमेत नतिर्ने एउटामा भने पहिल्यै काटिएको थियो) पटक–पटक ताकेता गर्दा…
प्रधानमन्त्रीको नेतृत्वमा सुरक्षा चुनौतीबारे छलफल, सरकारले सबै पक्षसँग संवाद गर्ने
अराजकता मच्चाउन खोजे कठोर बन्नुपर्ने निष्कर्ष
सरकारको एक महिना : सुशासनका संकेत, तर राजनीतिक अन्योल कायमै
जेन–जी आन्दोलनको बलमा ३० भदौमा बनेको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको एक महिना बित्दा सुशासन र मितव्ययितातर्फका प्रारम्भिक काम सकारात्म…
जेन–जी विद्रोहबाट अपदस्थ ओलीमा फेरि प्रधानमन्त्रीको महत्वाकांक्षा
जेन–जी आन्दोलनबाट सत्ताच्युत भएको डेढ महिना नपुग्दै एमाले अध्यक्ष केपी ओलीले पुन: प्रधानमन्त्री बन्ने महत्वाकांक्षा देखाएका छन् । आसन्न २१ फागुनको प्रतिनिधिसभ…
६३९ विदेशी कैदीबन्दी अझै फरार
जेन–जी आन्दोलनका वेला फरारमध्ये अझै ५,२५७ कैदीबन्दी सम्पर्कबाहिर, त्यसमध्ये भारत, चीन, बंगलादेश, दक्षिण अफ्रिका, सुडान, म्यानमार, पाकिस्तानलगायत २८ देशका कैदीबन्दीको संख्या मात्रै ६३९
खाद्यले धान नकिन्दा व्यापारीको मनोमानी
सरकारी समर्थन मूल्य मात्र होइन, पोहोरभन्दा पनि कम भाउमा धान बेच्न बाध्य कैलालीका किसान
निर्वाचनका लागि भयरहित वातावरणको प्रत्याभूति दिलाउन निर्देशन
आसन्न प्रतिनिधिसभा निर्वाचन तयारी तथा समग्र शान्ति–सुरक्षाको अवस्थाबारे राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री, मन्त्रीहरू र सुरक्षा निकायका प्रमुखसँग विशेष …