अर्बौँ लगानी भएका २० विमानस्थल बेवारिसे
आवश्यकताको अध्ययन नै नगरी हवाई नीतिसमेत उल्लंघन गरेर जथाभावी विमानस्थल निर्माण गर्दा राज्यकोषको अर्बौँ लगानी बालुवामा पानीसरह भएको छ, उडानयोग्य रहेर पनि बन्द केही विमानस्थलका नाममा अहिले पनि हुन्छ नियमित खर्च …
फौजदारी अभियोग लागेकालाई रोक्न निर्वाचन आयोगको गृहकार्य
निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा फौजदारी अभियोग लागेका व्यक्तिलाई जवाफदेही बनाउने तयारी थालेको छ । फौजदारी कसुर तथा भ्रष्टाचारस…
गेटामा ऐनविपरीत कार्यविधि बनाएर स्वार्थमा रजिस्ट्रार नियुक्ति गर्ने खेल
उपकुलपति नभेटेपछि तेस्रोपटक आवेदन माग, तोकिएको योग्यताअनुसारको व्यक्ति भेट्नै मुस्किल
निर्वाचन पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति
पर्यवेक्षण गर्ने २७ नेपाली र चार अन्तर्राष्ट्रिय संस्था
पूर्वमेयर तथा निवर्तमान सांसद सन्तोष चालिसेको परिवारैविरुद्ध भ्रष्टाचार मुद्दा
गोकर्णेश्वर नगरपालिकाकाको मेयर हुँदा पदीय दुरुपयोग गरी तीन करोड ६८ लाख आर्जन गरेको अभियोग
निकट नेताहरूको व्यवस्थापन गर्न ओलीले तीन महिनामै उल्ट्याए विधान अधिवेशनको निर्णय
कमिटी चुस्त बनाउने भन्दै गत भदौको विधान महाधिवेशनबाट १५ सदस्यीय पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गराएका अध्यक्ष ओलीले आफूनिकट नेताहरूको व्यवस्थापनमा चुनौती देखिएपछि फेरि १९ पदाधिकारीसहित केन्द्रीय कमिटीमा तीन सयभन्दा धेरै सदस्य रहने
नेपाल ट्रस्टको जग्गा दुरुपयोग प्रकरण : सोनामको बयान नै नलिई बुझाइयो प्रतिवेदन
दरबारमार्गस्थित नेपाल ट्रस्टको एक रोपनी १४ आना जग्गा लिजमा लगाउने सूचना प्रकाशन गरेर ‘सेटिङ’मा सडक विभागको तीन आना तीन पैसा जग्गा पनि समावेश गरेर दुई रोपनी एक आना तीन पैसाको गरिएको थियो सम्झौता