मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २० शुक्रबार
  • Friday, 05 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ २० शुक्रबार १४:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले सरकारमा हुने भएकाले आगामी निर्वाचनमा धाँधली हुँदैन : ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ २० शुक्रबार १४:o९:oo

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाले सरकारमा भएकाले आगामी निर्वाचनमा कसैले धाँधली गर्न नसक्ने बताएका छन्। शुक्रबार पार्टीको विधान महाधिवेशनलाई सम्बोधन गर्दै निर्वाचनसम्म एमाले सरकारमै हुने भएकाले निर्वाचनमा धाँधली हुन नदिने बताए।

उनले आफ्नो पार्टीलाई बहुमत ल्याउन कसैले रोक्न नसक्ने बताए । आगामी निर्वाचनमा बहुमत ल्याउनका लागि नेता–कार्यकर्तालाई निर्देशन गरे। 


 

छुटाउनुभयो की ?