हनुमानढोकामा इन्द्रजात्राको लिंगो (इन्द्र ध्वजोत्थान) ठड्याइएको छ। बिहान १० बजेर ३१ मिनेटमा इन्द्र ध्वजोत्थान गरिएको हो। काठमाडौंको हनुमानढोकामा इन्द्रध्वजसहितको लिंगो ठड्याएपछि इन्द्रजात्रा सुरु भएको छ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।