Skip This
पाटनमा मनाइयो मतयाः यात्रा [तस्बिरहरू]
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २६ सोमबार
  • Monday, 11 August, 2025
२o८२ श्रावण २६ सोमबार १८:२४:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

पाटनमा मनाइयो मतयाः यात्रा [तस्बिरहरू]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २६ सोमबार १८:२४:oo

गाईजात्राको भोलिपल्ट पाटनमा आज मतयाः यात्रा मनाइएकाे छ। नेपाल भाषामा मतयाःको अर्थ ‘दीपयात्रा’ भन्ने हुन्छ।

मतयाःको स्वागतका लागि पाटनका मानिसहरू केही रातअघिदेखि नै बाजागाजाका साथ सहर परिक्रमा गर्छन्। यात्रामा सहभागीहरूले पाटनभरिका करिब एक हजार चार सय धार्मिकस्थलको परिक्रमा गर्नुपर्छ।

बिहानै सुरु हुने यो यात्राको नेतृत्व विशेष पुजारीले गर्छन्। यात्रामा सहभागीमध्ये कोही परम्परागत बाजा बजाउँछन्, कोही मैनबत्ती बाल्छन् भने कोही राक्षसको भेषमा सजिएर हिँड्छन्।

यात्राका क्रममा भक्तजनहरूले आफ्नो क्षमताअनुसार चैत्यहरूमा चामल, फूल र पैसा चढाउँछन्।

हेर्नुस् तस्बिरहरू :