मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २० शुक्रबार
  • Friday, 05 September, 2025
२o८२ भदौ २० शुक्रबार १२:३५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुनको मूल्य तोलामा दुई लाख १० हजार नाघ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २० शुक्रबार १२:३५:oo

स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार पाँच सय रुपैयाँले बढेर रु. दुई लाख १० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीबार सुन प्रतितोला  दुई लाख सात हजार नाै सय कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १० रुपैयाँले बढेर  दुई हजार ४९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला रु. दुई हजार ४८० कायम भएको थियो ।

छुटाउनुभयो की ?