१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 05 June, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राप्रपा सांसद दीपक सिंह पनि पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:१२:oo

राप्रपा सांसद दीपक सिंह पनि पक्राउ परेका छन्। निषेधित क्षेत्र तोड्न खोज्दा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न भद्रकालीस्थित प्रहरी परिसरमा पुगेका सिंह गेटबाटै पक्राउ परेका हुन्।

प्रहरीलाई दुर्व्यवहार गरेपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

छुटाउनुभयो की ?