१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २२ बिहीबार
  • Friday, 06 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ २२ बिहीबार १६:२९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से ५.९९ अंकले घट्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ २२ बिहीबार १६:२९:oo

बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.९९ अंकले घटेको छ । नेप्सेमा आज ७ अर्ब ९७ करोड आठ लाख ८६ हजार ६६३ हजार रुपैयाँको सेयर कारोबार हुँदा नेप्से घटेको हो ।

आज नेप्सेमा भएको सेयर कारोबारमा १५३ वटा कम्पनीको सेयर मूल्य घट्यो भने ९४ वटा कम्पनीको सेयर मूल्य बढ्यो । त्यस्तै, एउटा कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको छ ।

आज नेप्सेमा भएको रिभर फल्स पावर लिमिटेडको सेयर कारोबार गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने ओम मेगाश्री फर्मासिट्युकल्स कम्पनीको सेयर कारोबार गर्नेले सबैभन्दा धेरै गुमाए ।

छुटाउनुभयो की ?