१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २२ बिहीबार
  • Friday, 06 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ २२ बिहीबार १६:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

अख्तियारमा माधव नेपालको बयान : नियतपूर्वक अनुचित काम भएको छ भने सजाय भोग्न तयार छु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ २२ बिहीबार १६:३४:oo

पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीको हदबन्दीभन्दा धेरै जग्गा राख्न र बिक्री गर्न मन्त्रिपरिषदबाट अनुमति दिएको विषयमा पहिलोपटक पूर्वप्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई बिहीबार प्रतिवादी बनाएको हो । 

नेपाल नेतृत्वको मन्त्रिपरिषद्को बैठकले पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई ६ चैत ०६६ मा जग्गा बिक्री गर्न पाउने अनुमति दिएको थियो । तर, नेता नेपालले भने आफूलाई ती निर्णयबारे स्मरण नभएको, तर कुनै गलत नगरेको बयानमा बताएका छन् । 

गत १७ चैतमा आयोगले उनीसँग बयान लिएको थियो । बयानमा उनले भनेका छन्– नियतपूर्वक अनुचित काम भएको छ भने सजाय भोग्न तयार छु ।
यस्तो छ उनको बयानको सारसंक्षेप–

 

 

 

 

 

 

छुटाउनुभयो की ?