दसैँ सुरु भएसँगै गाउँ फर्किनेको भिड (फोटोफिचर)

सोमबार, १० असोज, २०७९
डिजिटल संस्करण

आज दसैँको पहिलो दिन घटस्थापना । आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।  आजैदेखि विद्यालयहरू बन्द भएका छन् ।  दसैँ सुरु भएसँगै राजधानीबाट घर फर्किनेको भिड लागेको छ । भक्तपुरको जडीबुटीमा हामीले सोमबार बिहान देखेको दृश्य :

See More On

सुझावित समाचार