डा‍. केसी र सरकारबीच सहमति, अनशन तोडिँदै

शनिबार, ८ असोज, २०७९
डिजिटल संस्करण

१३ दिनदेखि आमरण अनशनरत डा.गोविन्द केसी र सरकारी पक्षबीच सहमति भएको छ। केही बेरअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारी र केसी पक्षबीच वार्ता भएको हो।

केसीले केही बेरमा अनशन तोड्ने वार्तामा सहभागी पृतम सुवेदीले जानकारी दिए। उनका अनुसार सरकारी पक्षले केसीका माग सम्बोधन गर्न सहमति गरेपछि अनशन तोड्न लागिएको हो।

सुझावित समाचार