नेपाली राजदूत पाण्डेद्वारा भारतीय राष्ट्रपतिलाई ओहोदाको प्रमाणपत्र पेस

नेपाली राजदूत पाण्डेद्वारा भारतीय राष्ट्रपतिलाई ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं । सोमबार भारतका लागि नेपाली राजदूत नियुक्त भएका डा. निश्चलनाथ पाण्डेले बिहीबार भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। …