साफ यू–२० च्याम्पियनसिप फुटबलअन्तर्गत श्रीलंकासँगको जारी खेलमा नेपालले अग्रता थप बढाएको छ । दोस्रो हाफको खेल चलिरहँदा नेपालले तेस्रो गोल गर्यो ।
८४औँ मिनेटमा नेपालका लागि मनग्य नकर्मीले सुन्दर गोल गरे । त्यसअघि कप्तान आशिष घलान र क्रितिसरत्न छुन्जुको गोलमा नेपालले श्रीलंकाविरुद्ध दुई गोल गरेको थियो ।
भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा जारी खेल नेपालको खेल पूर्ण नियन्त्रणमा देखिएको छ ।
श्रीलंकाविरुद्ध नेपालको तेस्रो गोल
पाकिस्तानका कप्तान फर्हान नेपाल आइपुगे
४ हप्ता अघि
सुझावित समाचार
भुर्तेल र लामिछाने चम्किएपछि युएईविरुद्ध नेपाल ६ विकेटले विजयी
काठमाडौं । कुशल भुर्तेल र कप्तान सन्दीप लामिछाने चम्किएपछि दोहामा जारी एसिया कप राइजिङ स्टार्समा नेपालले युएईविरुद्ध ६ विकेटको…
युएईविरुद्ध कुशल भुर्तेलको अर्धशतक
काठमाडौं । एसिया कप राइजिङ स्टार्सअन्तर्गत दोहामा जारी युएईविरुद्धको खेलमा नेपालका कुशल भुर्तेलले अर्धशतक बनाएका छन्। भुर्तेल…
नेपालको कसिलो बलिङमा युएई १२१ रनमा समेटियो
काठमाडौं । एसिया कप राइजिङ स्टार्सअन्तर्गत आइतबारको खेलमा नेपालले जितका लागि १२२ रनको लक्ष्य पाएको छ। नेपालले कसिलो बलिङ गरेप…
एसिया कप राइजिङ स्टार्स : युएईसँगै भिड्दै नेपाल
काठमाडौं । एसिया कप राइजिङ स्टार्सको आफ्नो दोस्रो खेलमा नेपालले युएईसँग प्रतिस्पर्धा गरिरहेको छ। टस जितेर नेपालले पहिला ब…
झापा महिला गोल्डकप : पोखराको पोस्टमा झापाको १० गोल
झापा- दोस्रो झापा महिला गोल्डकपमा झापा ११ फुटबल क्लबको महिला टोलीले सानदार विजयी सुरुवात गरेको छ । शनिबार दुधे रंगशालामा भ…
विदेशी र नेपाली स्टार बलरलाई पछि पारेका रिजनलाई गाडी पुरस्कार
रिजनले युवा स्टार राहुल यादवसँगै नेपाली राष्ट्रिय टिमका स्थापित बलरहरू सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामि…