संसदबाट पास गरिएको नागरिकता विधेयकको विरुद्धमा राप्रपा नेपाल सम्बद्ध विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालले काठमाडौंमा राँके जुलुस प्रदर्शन गरेको छ। मुलुकको राष्ट्रियता, सम्प्रभुता, अखण्डता र स्वाभिमानमाथि गम्भीर आँच पुर्याउने भन्दै राप्रपा नेपाल सम्बद्ध विद्यार्थी संगठनले विरोध जनाएका हुन्।
नागरिकता विधेयकविरुद्ध राप्रपा नेपालनिकट विद्यार्थीले निकाले राँके जुलुस
सुझावित समाचार
सरकारको स्वेच्छाचारी शैली स्वीकार्य छैन, वक्तव्य होइन परिणाम चाहिन्छ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरि…
गगन थापा भन्छन्– सरकार डर होइन, भरोसाको आधारमा चल्नुपर्छ
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा त्रास र धरपकडको वातावरण सिर्जना गरेर सुधार सम्भव नहुने बताएका छन्। उनल…
गाउँगाउँमा टेलिफोन नेटवर्कको समस्या, टेलिकम प्रमुख भन्छन्– कार्यालयबाट केही गर्न सकिँदैन
आठ महिनादेखि हजारौँ सेवाग्राही समस्यामा, ग्रामीण क्षेत्रमा फोन र इन्टरनेट सेवा प्रभावित
राजस्व चुहावट प्रकरण : दमक नगरपालिकालाई दोहोरो रसिद काट्नुको कारण सोध्यो प्रदेश सरकारले
झापा । कोशी प्रदेश सरकारले दमक नगरपालिकालाई सुरुमा कानुनविपरीत राजस्व चुहावट गरेर पछि थप राजस्व लिनुको कारण सोधेको छ । अवै…
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
काठमाडौं । राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउन थालेका छन् । जलस्रोत तथा सिँचाइ विभा…
भोलिदेखि सरकारी कार्यालयको समय परिवर्तन, बिहान ९ देखि दिउँसो ४ बजेसम्म
काठमाडौं । जाडोयाम सुरु भएसँगै भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालयहरूको सञ्चालन समय परिवर्तन हुने भएको छ। सरकारले सा…