न्यायाधीशद्वय निधि र शर्मालाई बर्खास्त गर्ने न्यायपरिषद्को निर्णय

सोमबार, २ साउन, २०७९
डिजिटल संस्करण

न्यायपरिषद्ले महेन्द्रनगर उच्च अदालतका न्यायाधीश राकेशकुमार निधि र काठमाडौं जिल्ला अदालतका न्यायाधीश अनिलकुमार शर्मालाई बर्खास्त गर्ने निर्णय गरेको छ । न्यायपरिषद्को सोमबारको बैठकले मुद्दा फर्स्योट गर्दा प्रभावमा परेको, खराब आचारण र कार्यक्षमतामा अभाव भएको भन्दै बर्खास्तीको निर्णय गरेको हो । 

२४ असारयता ५ न्यायाधीश बर्खास्तीमा परेका छन् । 

सुझावित समाचार