बुढीगंगामा एमालेको अग्रता कायमै

शुक्रबार, २४ असार, २०७९
डिजिटल संस्करण

बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा एमालेले अग्रता कायम राखेको छ । वडा नं १ र १० को १२०० मत गणना हुँदा एमालेबाट मेयरका उम्मेदवार  रामबहादुर बानियाँले ६२० मतसहित अग्रस्थानमा छन् ।  उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रंग खातीले ५१६ मत ल्याएका छन्।

उपमेयरमा एमालेकी माया कुँवरले ६१५ मत  प्राप्त गर्दा कांग्रेसकी रीता शाहीले ५२८ मत ल्याएकी छिन् । हाल गणना भइरहेका दुईवटै वडाका वडाध्यक्षमा पनि एमालेका उम्मेदवार अगाडि छन् । 
 

सम्पादकको रोजाइ

सुझावित समाचार