नवनियुक्त सहरी विकासमन्त्री मेटमणि चौधरीले तीव्र गतिमा काम गर्ने बताएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएलगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेका मन्त्री चौधरीले सुस्त काम गर्ने आफ्नो स्वभाव नभएको बताए । ‘म छोटो समयका लागि आएको छु । धेरै काम गर्नुपर्नेछ । त्यसैले मेरो कामको गति तीव्र हुनेछ,’ उनले भने ।
मन्त्री चौधरीले आफूलाई ‘स्पोर्टस् बाइक’सँग तुलना गर्दै भने, ‘मसँग छोटो समय छ । त्यसैले होन्डा जस्तो होइन, स्पोर्टस् बाइकजस्तो थ्री हन्ड्रेड, फोर हन्ड्रेड स्पीडमा हिँड्छु ।’ योग्यता र क्षमताअनुसार काम गर्ने बताएका उनले पदको दुरुपयोग नगर्ने प्रतिबद्धता जनाए ।
मेरो गति ‘स्पोर्टस् बाइक’कोजस्तो हुनेछ : नवनियुक्त मन्त्री चौधरी
चार सहसचिव सचिवमा बढुवा
३ हप्ता अघि
सुझावित समाचार
आइतबार १० बजेसम्मका १० समाचार
बुढीगण्डकी बाढी- पाँचजना सम्पर्कविहीन, तीन जलविद्युत् आयोजनामा क्षति बुढीगण्डकी बाढीमा परेर पाँचजना सम्पर्कविहीन भएका छन्।…
शिखर सुजको युवालक्षित नयाँ डिजाइन बजारमा
काठमाडौं / नेपालमा तीन दशकदेखि जुत्ता र चप्पल निर्माणमा अग्रणी नामका रूपमा चिनिएको शिखर सुजले युवालक्षित केही मोडलका जुत्ताहर…
सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन
काठमाडौं/ भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा हार्डव…
चोलेन्द्रलाई सहयोग गर्न खोज्दा आफ्नै जागिर गुमाए एआइजी दाहालले
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमेशर जबरामाथि सरकारले अनुसन्धान थालेपछि उनलाई सहयोग गर्न खोज्दा सशस्त्र प्रहरीका एआइजी व…
एआइजी दाहालमाथि जाँचबुझ सकियो, के होला कारबाही ?
काठमाडौं । सशस्त्र प्रहरीका एआइजी वंशीराज दाहालमाथिको जाँचबुझ पूरा भएको छ । जाँचबुझ समितिले बिहीबार गृहमन्त्री सुधन गुरुङलाई…
बिहीबार १० बजेसम्मका १० समाचार
बुढानीलकण्ठबाट २० केजीभन्दा धेरै सुन बरामद प्रहरीले २० केजीभन्दा धेरै सुनसहित चिनियाँलाई पक्राउ गरेको छ। काठमाडौं उ…