बन्दीपुर गाउँपालिकाको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी

मंगलबार, ३ जेठ, २०७९
डिजिटल संस्करण

तनहुँको बन्दीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका सुरेन्द्र थापा र उपाध्यक्षमा नेपाली कांग्रेसकी पन्चमाया गुरुङ निर्वाचत भएका छन्।  थापाले तीन हजार दुई सय २९ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका पूर्णसिंह थापाले तीन हजार एक सय ६६ मत ल्याएका थिए। 

त्यस्तै, उपाध्यक्षमा गुरुङले तीन हजार २७ मत प्राप्त गरी निर्वाचित भएकी छिन् भने निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका करुणा गुरुङले तीन हजार पाँच मत प्राप्त गरिन्। 
 

सम्पादकको रोजाइ

सुझावित समाचार