बेलौरी– ५ मा माओवादी विजयी

मंगलबार, ३ जेठ, २०७९
डिजिटल संस्करण

कञ्चनपुरको बेलौरी नगरपालिका– ५ मा  माओवादी केन्द्र विजयी भएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार माओवादी केन्द्रका उम्मेदवार लालबहादुर चौधरीले एमाले–कांग्रेसका उम्मेदवारलाई भारी मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका छन् ।

एमालेका साइतुकुमार चौधरीभन्दा दोब्बर ८१५ र कांग्रेस उम्मेदवार जितबहादुर चौधरीभन्दा ४६१ बढी मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।  

सम्पादकको रोजाइ

सुझावित समाचार