काठमाडौं महानगरपालिका १ मा नेकपा एमालेका भरतलाल श्रेष्ठ विजयी

आइतबार, १ जेठ, २०७९
डिजिटल संस्करण

काठमाडौं महानगरपालिका वडा नम्बर १ मा नेकपा एमालेका भरतलाल श्रेष्ठ विजयी भएका छन्। ६६२ मतसहित उनी विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्णलाल श्रेष्ठले ५९८ मत प्राप्त गरे। 

सोही वडाको महिला सदस्यमा एमालेकी रशला तण्डुकार, नेपाली कांग्रेसकी मीना सुनार दलित महिला सदस्य, खुला सदस्यमा कांग्रेसकै शुभरत्न खड्गी र सदस्यमा कांग्रेसका रोशन श्रेष्ठ विजयी भएका छन्।
 

सम्पादकको रोजाइ

सुझावित समाचार