कल्याणपुर नगरपालिका– १ मा जसपाका जयराम पुनः विजयी

आइतबार, १ जेठ, २०७९
डिजिटल संस्करण

सिराहाको कल्याणपुर नगरपालिका– १ को वडाध्यक्षमा जनता समाजवादी पार्टीका जयराम कामती पुनः निर्वाचित भएका छन् । वडाध्यक्षमा निर्वाचित  कामतीले ६ सय ५४ मत प्राप्त गरेका छन् ।

निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेश्वर मण्डल ५ सय ५३, नेकपा माओवादी केन्द्रका सुरेश पण्डितले ४ सय ४७ प्राप्त गरेका छन् । उनी दोस्रोपटक वडाध्यक्षमा निर्वाचित भएका छन् ।

सम्पादकको रोजाइ

सुझावित समाचार