पाल्पाको रम्भा गाउँपालिकामा खसेको मत भन्दा उम्मेदवारहरुले पाएको मत बढि देखिएको छ। निर्वाचनमा खटिएका कर्मचारी मतदानको दिन एमालेको पक्षमा लागेर धाँदली गरेको कारण यस्तो अवस्था आएको कांग्रेसको आरोप छ। जम्मा खसेको १९२२ मत मध्ये अध्यक्षमा बिष्णु प्रसाद भण्डारी ९६५ र प्रत्यासी दुर्गा प्रसाद अधिकारीको ९१४ छ। उपाध्यक्षमा राधा कुमारी श्रेष्ठको ११५९ र प्रत्यासी बिष्णु थापाको ७८९ गरी १९४८ मत परिणाम सार्वजनिक गरिएको छ। खसेको मत भन्दा १६ बढि भएको सार्ववनिक गरिएको छ ।
पाल्पाको रम्भा गाउँपालिकामा मतगणना स्थगित, खसेको भन्दा प्राप्त परिणाम धेरै
सुझावित समाचार
इलाम उपनिर्वाचन : माङ्सेबुङ ५ मा स्वतन्त्रले एक हजार ३२ मत पाउँदा ठूला दलको ६९ कटेन
प्रतिनिधिसभा सदस्यका लागि इलाम २ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । हालसम्म फाकफोकथुम, चुलाचुली र माङ्सेबुङ गाउँपालिकाको म…
इलाममा तीन हजार बढी मतले सुहाङको अग्रता कायमै
इलाम २ मा भएको उपनिर्वाचनको मतपरिणाममा नेकपा एमालेका सुहाङ नेम्वाङको अग्रता कायमै छ । निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी …
बझाङमा कांग्रेसको झिनो अग्रता, अब दुई पालिका गन्न बाँकी
बझाङ प्रदेश सभा (१) को उपनिर्वाचनमा कांग्रेसले अग्रता कायम राखेको छ। अब दुई पालिका गन्न बाँकी रहँदा कांग्रेस झिनो म…
बझाङ १ मा कांग्रेसको अग्रता
उपनिर्वाचनअन्तर्गत बझाङ क्षेत्र नम्बर (१) मा भएको मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ । निर्वाचन आयोगले दिएको पछिल्लो…
इलाम २ मा एमालेको अग्रता, पछ्याउँदै कांग्रेस
इलाम २ मा भएको उपनिर्वाचनको मतपरिणाममा नेकपा एमालेका सुहाङ नेम्वाङको अग्रता कायमै छ । निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी …
मन्त्री बडू र भुवन केसीलाई स्पष्टीकरण
निर्वाचन आयोगले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री एवं दार्चुलाका कांग्रेस उम्मेदवार दिलेन्द्र बडूलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आ…