वीरगन्ज महानगरमा सतारुढ गठबन्धन अगाडि

शनिबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जमा सत्तारुढ गठबन्धनले सुरुवाती अग्रता लिएको छ । एक सय ५० मतको प्रारम्भिक नतिजा सार्वजनिक हुँदा सत्तागठबन्धनका मेयर र उपमेयर अगाडि छन् । 

सतागठबन्धनबाट जसपाका मेयर राजेशमान सिंह ७९ र उपमेयरमा कांग्रेसका इम्तियाज आलम ३९ मतका साथ अग्रस्थानमा रहेका छन् । 

एमालेका विजय सरावगी ५३ र लोसपाका उपमेयर पुरुषोत्तम लाल झाले १२ मत ल्याएका छन् । 

राप्रपाका मेयरका उम्मेदवार गिरिश गिरि २ र उपमेयरमा विना जैसवालले ५ मत ल्याएकी छिन् ।

सम्पादकको रोजाइ

सुझावित समाचार