काठमाडौंमा बालेन शाहको अग्रता

शनिबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाको सुरुवाती मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन्। वडा नम्बर १ र ३२ को मत गणना भइरहँदा शाहले २२, नेपाली कांग्रेसकी सिर्जना सिंहले १८ र एमालेका केशव स्थापितले १३ मत ल्याएका छन् भने राप्रपाका मदनदास श्रेष्ठले ३ मत प्राप्त गरेका छन् । 
 

सुझावित समाचार