हेटौँडा उपमहानगर- ६ बाट कमल थापाले गरे मतदान

शुक्रबार, ३० बैशाख, २०७९
डिजिटल संस्करण

स्थानीय तह निर्वाचन २०७९ मा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय अध्यक्ष कलम थापाले मतदान गरेका छन्। पूर्वउपप्रधानमन्त्रीसमेत रहेका थापाले हेटौँडा उपहानगरपालिका- ६ स्थित वंशगोपाल उच्च माध्यमिक विद्यालय मतदानस्थलको क मतदान केन्द्रबाट मतदान गरेका हुन्। 

थापा मतदान गर्न बिहीबार हेटौँडा आइपुगेका थिए। राप्रपा नेपालबाट मकवानपुरको कुनै तहमा पनि उम्मेदवार रहेका छैनन्। 
 

सम्पादकको रोजाइ

सुझावित समाचार