नेपाल बारको निर्वाचन : २५ पदका लागि ७५ जनाको उम्मेदवारी (अन्तिम नामावलीसहित)

बुधबार, २५ फागुन, २०७८
डिजिटल संस्करण

नेपाल बार एसोसिएसनको आगामी निर्वाचनमा २५ पदका लागि ७५ जनाको उम्मेदवारी परेको छ । बारको निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको हो । 
 

सुझावित समाचार