सुनचाँदी बजारमा साताको अन्तिम कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले ओरालो लागेको छ। अघिल्लो दिन प्रतितोला रु ९२ हजार ३०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ९२ हजार २०० तोकिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ७०० कायम भएको छ। बिहीबार यसको मूल्य प्रतितोला रु ९१ हजार ८०० तोकिएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यकाे तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार १८५ तोकिएको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७७ डलरआसपास कारोबार भइरहेको छ।
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
थप ६ इन्टरनेट सेवाप्रदायकलाई प्राधिकरणको कारबाही
४ हप्ता अघि
अब बुढीगण्डकी जलविद्युत् आयोजना प्राधिकरण मोडलमा
४ हप्ता अघि
सुझावित समाचार
पुनर्निर्माणपछि पर्यटकको रोजाइमा ऐतिहासिक उदयपुरगढी
युद्धको मोर्चा र सुरक्षा संरचना रहेको गढी पुग्ने सडक कालोपत्रे भएपछि पर्यटकको संख्यामा वृद्धि उदयपुर- नेपालको एकीकरणकाल…
‘सहुलियतपूर्ण वित्तीय सहयोग आवश्यक’
काठमाडौं/ सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जलवायुजन्य विपत्बाट दूरसञ्चार पूर्वाधारको संरक्षण, डिजिटल विभाजन न्यूनीक…
जलवायु उत्थानशीलता संयन्त्रका लागि सहयोग माग
काठमाडौं/ हिमालय जलवायु उत्थानशीलता संयन्त्र स्थापनाका लागि कृषिमन्त्री गीता चौधरीले चीनसँग सहयोग मागेकी छिन् । मन्त्री चौधरी…
बिएसआई मापदण्डको प्रयोगशाला नेपालमै स्थापना गर्न भारतसँग आग्रह
काठमाडाैं- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले भारतीय समकक्षी पीयूष गोयलसँगको भेटमा बिएसआई मापदण्डको प्रयोगशाला नेपालम…
‘कर्मकाण्डी’ बजार अनुगमन
बजारमा मूल्यवृद्धि नभएको कुनै खाद्यवस्तु छैन, तर वाणिज्य विभागले एक महिनायता उपत्यकाका दुई सय ४७ पसलमा अनुगमन गर्दा २३ वटाल…
मुक्तिनाथ विकास बैंकको ‘एसएमई महोत्सव’ सुरु, आधार दरमै व्यवसाय कर्जा स्वाप गर्ने
काठमाडौं । मुक्तिनाथ विकास बैंकले साना तथा मझौला उद्यम क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ लक्ष्मीपूजाको अवसर पारेर ०८३ कात्…