एमालेको साधारण सदस्य मात्रै रहने लालबाबुको घोषणा

सोमबार, १३ मंसिर, २०७८
डिजिटल संस्करण

नेकपा एमालेका नेता लालबाबु पण्डितले साधारण सदस्य मात्रै रहने घोषणा गरेका छन्। केन्द्रीय सदस्य त्यागेर पण्डितले साधारण सदस्य मात्रै रहने घोषणा गरेका हुन्।

उनी एमालेको पदाधिकारीका आकांक्षी मानिँदै आएका थिए। पदाधिकारीका आकांक्षी पण्डितलाई केन्द्रीय सदस्यमा सीमित गरेपछि असन्तुष्ट रहेका उनले साधारण सदस्य मात्रै रहने घोषणा गरेका हुन्।

सुझावित समाचार