सर्वाेच्चको आँगनमा देखिएको ताजा दृश्य

बिहिबार, २ मंसिर, २०७८
डिजिटल संस्करण

सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायी र प्रहरीबीच धकेलाधकेल भएको छ।  धकेलाधकेलमा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र केन्द्रीय सदस्य प्रकाश महर्जनसहित सात कानुन व्यवसायी घाइते भएका छन् । सर्वाेच्चको आँगनमा देखिएका केही ताजा दृश्य :

सुझावित समाचार