संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

बिहिबार, ६ जेठ, २०७८
डिजिटल संस्करण

सरकारले संसद् अधिवेशन ९ जेठमा आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको हो । 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान र अन्त्य गर्ने कानुनी व्यवस्था छ ।

सुझावित समाचार